आज सूर्य ग्रहण सार्वजनिक विदा छैन : गृह मन्त्रालय
काठमाडौं । आज सूर्य ग्रहणका दिन सार्वजनिक विदा नहुने गृह मन्त्रालयले जनाएको छ। यसअघिका सूर्य ग्रहणमा सार्वजनिक विदा दिने गरिएको भएपनि यस पटक विदा दिने निर्णय नभएको गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केदारनाथ शर्माले डिसी नेपाललाई बताए ।
खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिकाले हेर्न हुन्छ, कुनले हुँदैन ?
ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति,
भोलि सूर्यग्रहण : कुन ठाँउमा कति बजे देखिन्छ, कुन कुन राशीले हेर्न हुने
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिलेकाठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ । बिहीबार पौष १० गते खण्डग्रास सूर्यग्रहण, यी राशिलाई कष्ट, यी राशिको भाग्य चम्किने ! जसअनुसार काठमाडौँमा ०८:४३,
यसकारण गायक रामकृष्ण ढकालले निलमसँग सम्बन्धविच्छेद गरे
चर्चित गायक रामकृष्ण ढकालको श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद भएको छ। रामकृष्ण र निलमले जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन्। जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो। श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु
सूर्यग्रहणमा विदाको निर्णय छलफल भईरहेको : गृह प्रवत्ता
बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा दिने विषयमा निर्णय नभएको गृहमन्त्रालयले जनाएको छ । समाजिक सञ्जालमा सूर्यग्रहणका दिन विहीबार विदा भन्ने केही अनलाइनहरूले समाचार सार्वजनिक गरे पनि गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो । उहाँले यस विषयमा मन्त्रालयमा छलफल भईरहेको भए पनि विदा
Happy Mary Christmas ! ‘विश्वभर क्रिसमस’ डे मनाइँदै
काठमाडौँ । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस (क्रिसमस) दिवस मनाउँदैछन्। ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन्। आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत
बिहीबार पौष १० गते खण्डग्रास सूर्यग्रहण, यी राशिलाई कष्ट, यी राशिको भाग्य चम्किने !
बिहीबार 2076 पौष १० कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ ग्रहण बिहानपश्चिम र नैऋत्य कोणबाट ८ः४२ मा स्पर्श गर्ने र बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण
समाजवादी पार्टीले सरकार छोड्यो : उपेन्द्र यादवद्वारा राजीनामा,
समाजवादी पार्टीले सरकार छाडेको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इश्तियाक राईले पदबाट राजीनामा दिनुभएको छ । सरकारमा
दरबार हाई स्कुल : पुरानै स्वरूपमा पुनर्निर्माण सकिदै
रानीपोखरीकाे ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिन लागेको छ । भूकम्पपछि सुरु गरिएको पुनर्निर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो । निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण
गुरुजुधारामा मोटरसाइकललाई ठक्कर दिएर फरार ,ज्यान गयो एक जनाको ।
अज्ञात गाडीले ठक्कर दिंदा चनपा- १२ गुरुजुधारामा आज बिहान एक जनाको ज्यान गएको छ । थानकोटबाट कलंकी जाँदै गरेको मोटर साईकललाई पहिचान भईनसकेको सवारी साधनले ठक्कर दिदा मो.सा चालक अर्जुन बहादुर के.सीको घटनास्थलमै मृत्यु भएको हो । पर्वत, कुलीपोखरी- १ घर भई हाल चन्द्रागिरि न.पा. वडा नं ७ बस्ने मृतक केसी छोरालाई