नागरिक पोष्ट News

फागुन ७ देखि १० सम्म कांग्रेस महाधिवेशन, नेपाल तरुण दलको म्याद ६ महिना थप

काठमाडौं ।  नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ। मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै  आएको थियो । यसबिचमा भएका सहमतिका प्रयास पनि सफल हुन सकेेेन। मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा

रामकृष्ण ढकालको डिभोर्सको रहस्य, ऋणमा फसेपछि सम्पत्ति जोगाउन डिभोर्सको नाटक मात्र

औपचारिक डिभोर्स भएपनि रामकृष्ण ढकाल र निलम शाह सँगै एउटै घरमा बस्दै आएको रहस्य खुलेको छ ।  ढकाल केही समययता ऋणमा डुबेका थिए । ऋणबाट बच्न उनले डिभोर्स गरेर सम्पत्ति जोगाउन खोजेको हुनसक्ने देखिएको छ । घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन् । ढकालले

BOOK किताब पढ्नुको फाइदा र जिन्दगीमा आउने परिवर्तनहरु

संसारमा यति धेरै किताबहरु छन् कि जुन पढेर कहिल्यै पनि सकिदैन । ति किताबहरु हामी पनि पढ्ने गर्छौ, तर के तपाईलाई थाहा छ कि ति किताबहरु पढ्दा हाम्रो जीवनमा के-कस्ता परिवर्तनहरु आउछन् ? किताब पढ्दा जिन्दगीमा आउने परिवर्तनहरुलाई आज हामीले यहाँ साभार गरेका छौ : https://www.mygyanbigyan.com/ १, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा

होशियार ! मोडलिङ गराउने भन्दै 'बलि' दिन लागेको रहस्य खुलेपछि, ‘बलि’ बाट युवती यसरी जोगिइन्

महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ ।  अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्र«ीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत

बैकिङ् अत्यावश्यक क्षेत्र, अबदेखि हड्तालजन्य कार्य गर्न र गराउन समेत नपाइने

उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बैकिङ् अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।   आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू

स्नातक तहको परीक्षा तालिका प्रकाशित (तालिका सहित)

भुवन विश्वविद्यालय, विज्ञान र प्रविधि संस्थान, परीक्षा डिभिजन, कीर्तिपुरले २०७२ ब्याच (नियमित र आंशिक) चौथो वर्ष र आठौं सेमेस्टर परीक्षाको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) ४ वर्ष स्नातक तहका परीक्षा तालिका प्रकाशित गरेको छ । बीएससी सीएसआईटी आठौं सेमेस्टर परीक्षा ९ माघ २०७६ देखि

अपराध अनुसारको सजाय :आफ्नै आमाको हत्या गर्ने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला

भक्तपुरमा गत 2076 असार १५ गते दिउँसो प्रेमीसँग मिलेर आमाको हत्याका गर्ने छोरीसहित चारै जनालाई अदालतले  सर्वस्वसहित जन्मकैद फैसला सुनाएको छ। चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको असारमा घाँटी रेटेर हत्या भएको थियो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ थियो।

टोखामा दर्दनाक घटना : ५ वर्षिय अनिषाको झ्यालबाट रेलिगमा च्यापिएर छिनभरमै यसरी ज्यान गयो

खेल्दाखेल्दै ५ वर्षिय बालिका झ्यालबाट खसेर रेलिगमा अड्किएपछि टोखा नगरपालिका ६ की ५ वर्षिय बालिकाले आफ्नै घरको बारमा खसेर ज्यान गुमाएकी छिन् ।  ग्रिनल्याण्ड स्कुलबाट आमा पवित्रा पौडेलसँगै घर फर्केकी ५ वर्षीया बालिका अनिषा पौडेल कोठामा खेल्दाखेल्दै एक्कासी झ्यालबाट खसेकी थिइन्। उनी सिधै भुइँमा खसिनन्।

काठमाडौंको तापक्रम शुक्रबार राती माइनस दुई डिग्री पुग्ने अनुमान

केशवराज पौडेल Cover PHOTO : Amrita Uprety काठमाडौं,पुस १० गते । इन्टरनेटमा बिहीबार सबैभन्दा धेरै खोजिएको बिषय मौसमको थियो । आज दिनभर कत्तिको जाडो हुन्छ । तीन दिनसम्म मौसमको पूर्वानुमान कस्तो रहेको छ । काठमाडौंमा जाडो कति बढ्छ लाखौंले त्यसको खोजी इन्टरनेटमा गरे, यस्तै पछिल्लो समय मोबाइल एपमा मौसमकै खोजी भयो । काठमाडौं

छि: म कति घिनलाग्दो ! सामाजिक सञ्जालमा कमेन्ट र मेरो वास्तविकता....

सामाजिक सञ्जालमा मैले आज एकदिन गरेका प्रतिनिधि कमेन्ट र मेरो वास्तविकता.... बिहान उठ्नेबित्तिकै केही साथीहरूले क्रिसमसको शुभकामना दिएका रहेछन् (गैर क्रिष्चियनहरुले) ,मैले पनि धन्यवाद दिंदै उनीहरूलाई पनि कामना व्यक्त गरें । यो काम कमेन्ट बक्स हुँदै फेसबुकको सञ्जालसम्म दिनभरि जस्तै रह्यो । अर्थात क्रिष्चियानिटीसँग

कुल पोष्ट : 8183