नागरिक पोष्ट News

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ

आजको मौसम : चार प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘डी’ मा रहेको

भोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोध

काठमाडौ । नेपाली खानपानलाई बजारीकरण सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहन गर्ने उदेश्यले चौरासी व्यञ्जन अवार्ड २०२३ तथा सम्मान’ सिजन–२ को -Best L&D Manager of the Year 2023  सहभागी जनाएका गणेश श्रेष्ठले आफुलाई भोट गरिदिन अनुरोध गरेका छ । काठमाडौंको शिवपुरी डाँडागाउँ स्थित ‘ग्रिन भ्याली रिसोर्टका

साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौँ  । राजधानीमा बिहीबारबाट सुरु साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् ।  प्रतियोगितामा नेपाल, पाकिस्तान,

पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

गण्डकी । पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने गिद्धको गणना गर्दै आएको छ । यस वर्षको गणना सम्पन्न भएको जनाउँदै तीन सय ८७ गिद्ध भेटिएका समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि  चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका  सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजानिक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणका

प्रयोगकर्ताको सन्तुष्टिलाई प्राथमिकता दिएका छौं : इन्ड्राइभ

काठमाडौं  ।  राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभले सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई कायम राख्न सेफ्टी प्याकका साथै प्रयोगकर्तालाई लक्षित गरेर विभिन्न सुविधा र चालक तथा यात्रुहरूका लागि आचार संहितासहित सशक्तीकरणमा पहल गर्दै आएको बताएको छ । कम्युनिटी डेभलपमेन्ट प्लेटफर्ममार्फत यात्रु र चालकहरूलाई

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको मूल मन्त्रलाई कार्यान्वयन गर्नका निम्ति अगाडि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि

प्रतिनिधिसभा अन्तर्गतका दुई समितिका बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन् । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुई वटै समितिको बैठक प्रभावित भएको हो । बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय

कुल पोष्ट : 8183