नागरिक पोष्ट News

भारतीय दूतावासको ५ करोड प्रोजेक्टमा रोक लगाउने सरकारको निर्णय

भारतीय दूतावासले आफूँ खुशी बाँड्दै आएको पाँच करोडसम्मका बिकास योजनालाई नेपाल सरकारले रोक्ने निर्णय गरेको छ। भारतीय दूतावासले यसअघि नेपालका तराई क्षेत्रमा आफूलाई मन परेका नेताको नाममा पाँच करोडसम्मका साना परियोजनाहरुमा पैसा उपलब्ध गराउँदै आएको थियो। अर्थमन्त्रालय स्रोतका अनुसार नेपाली नेतालाई

नेपाल भ्रमण वर्ष २०२० को उद्धघाटन फोटो फिचर सहित

  काठमाण्डाै - नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य समाराेहबीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे ।              

विज्ञहरुको चेतावनी- उपत्यका कुनैपनि बेला भासिन सक्छ !

 तत्काल विकल्प सोच्न सरकार र सर्वसाधारणलाई आग्रह काठमाण्डौं उपत्यकामा अब जमिन भासिन सक्ने भन्दै जलाधार विज्ञहरुले सचेत गराएका छन् । बढ्दै गएको जनघनत्वक कारण जमिनमुनीको पानी तान्ने क्रम बढ्दै ग्एको र त्यसले पानीको सतह घट्दै गएको जलाधारविज्ञको भनाई छ । प्रत्यक वर्ष जमिनमुनीको एक मिटर पानीके सतह सट्दै

खोई त तेरो जिन्दगी ? आफ्नै जिन्दगीले बारबार प्रश्न गर्न थाले छ !

साधन बस्नेत आज भोलि आफ्नै जिन्दगीले बारबार प्रश्न गर्न थालेको छ । खोई त तेरो जिन्दगी ? चार वर्षको उमेर देखि हतार हुन थालेको तिसौं वसन्त पार गर्दासम्म त्यसले गति बढाएको बढै छ । कहाँनेर पुगेर अल्पविराम लाग्ने हो पत्तै छैन । चार वर्षको त्यो कलिलो मस्तिष्कमा आमा र बुबाले छिटो भात खा विद्यालय जान ढिलो हुन्छ

जम्मू–कश्मीरको चिसो नेपाल छिर्दै, वर्षा र हिमपातको सम्भावना, चिसोबाट जोगिन मौसविद्को आग्रह

जल तथा मौसम विज्ञान विभाग ले पश्चिमी वायुको प्रभावका काररण हिमपात र वर्षाको सम्भावना रहेको बताएको छ। उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ । पश्चिमी क्षेत्रमा बुधबार राति वर्षा हुनेछ ।  पूर्वमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । काठमाडौंदेखि पश्चिममा न्यून बदलीको अवस्था रहेको छ । पश्चिमी न्यून

सोह्रखुट्टेमा भयनक सडक दुर्घटना : पानी ट्याङकरले ६ वटा गाडीलाई ठक्कर दिएर घरमा जोतियो

काठमाडौं । काठमाडौँको सोह्रखुट्टेमा भयानक सडक दुर्घटना भएको छ । ओरालोमा ब्रेक फेल भएको बा ३ ख ९४५० नम्बरको ट्याङ्करले एकैपटक ६ वटा सवारी साधनलाई ठक्कर दिएको हो। सोह्रखुट्टे प्रहरीका अनुसार, ट्याङ्करको ठक्करबाट बा५ख २१३ नम्बरको यात्रुवहाक बस, बा२१च ६८३२ नम्बरको कार, बा३च ९६७५ नम्बरको कार, बा१५च ३४८२

भ्रमण वर्ष २०२०को उद्घाटन कार्यक्रम यस्तो छ

‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगाशालाबाट सुरू हुँदैछ। ‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुनेछ। रंगाशालामा चार बजेभित्र

देशभर चिसो अझै बढ्ने, विहिबार र शुक्रबार पानी पर्ने ! सचेत रहन चिकित्सकको आग्रह ।

देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०.६ डिग्री तापक्रम सूचीकृत (रेकर्ड) भएको छ । आइतबार विहान १ डिग्री तापक्रम

“पैसा” अनि “बैस” जीवनभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच्न र हाँस्न सिक

१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४.

काठमाडौंको तापक्रम 0 डिग्रीमा झर्यो, चिसोबाट वृद्धवृद्धा, बालबालिकालाई ध्यानदिन सुझाव

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको तापक्रम  बिहान ० दशमलब ६ डिग्री सेल्सियस मापन भएको छ। यसअघि उपत्यकाको न्युनतम तापक्रम ० दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।  उपत्यकामा अहिले हुस्सु र कुहिरो लागेको छ।  काठमाडौ उपत्यकासहित धेरैजसो

कुल पोष्ट : 8183