नागरिक पोष्ट News

हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल कैलाश पर्वत

काठमाडौं । कैलाश पर्वतलाई भगवान शिवको निवास मानिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैला पर्वत एक रहस्यमयी पर्वत हो जसमा आजपनि धेरै राज जोडिएको छ ।कैलाश पर्वतलाई धर्तीको केन्द्र नि मान्ने गरिएको छ । मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने हिन्दूहरुको मान्यता

Pray for AUS अष्ट्रेलियामा संकटकाल : आगलागी (डढेलो) छिट्टै नै रोकथाम होस, भगवानसँग प्रार्थना गरौ

अष्ट्रेलियामामा झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाई छ । भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न

५ राशिको लागि शुभ योग छ, पुस २० गतेदेखि २६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस

ज्योतिष एवं वास्तुविद् : सुरेन्द्र सापकोटा मेष- व्यक्तिगत काममा खर्च बढ्नेछ । सामान्य क्षति हुने तथा व्ययभार थपिनेछ । फाइदा अरुलाई जाने तथा मानसिक चिन्ता थपिनेछ । साताको मध्यमा भने काममा प्रगति देखिने एवम साथीभाइसँग रमाइलो यात्रा हुनेछ । प्रेममा वृद्धि एवम धनसम्पतिको कारोबार बढ्नेछ । पारिवारिक सहयोग

पासाङल्हामु राजर्मागस्थित रानिपाैवामा टिपर दुर्घटना, एकको मृत्यु

नुवाकोट । पासाङल्हामु राजर्मागस्थित रानिपाैवामा टिपर दुर्घटना भएको छ । ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवाको नाकेढुंङ्गामा बिहिबार साँझ साढे ८ बजेतरि बा २ क ३७११ नम्बर टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेमा टिपर चालक बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बराहीका अजय लामा रहेको जिल्ला

कुरिलो :नेपालमा पाइने अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र स्तनजन्य रोगलाई फाइदा

नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा,

हिमपातले अवरुद्ध सुदूरका राजमार्ग सञ्चालन

डडेल्धुरा : हिमपातका कारण बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब ३८ घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो। बिहीबार साँझदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला

श्रीमतीले साढे चार करोड लुकाउदा उपसचिव ढुंगानालाई जेल

काठमाडौं : भ्रष्टाचार गरेको रकम आफ्नी श्रीमती मधु कोइराला (ढंगाना)को नाममा राख्दै आएका अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचार गरी कमाएको

८ आनाभन्दा कम जग्गा नकिन्नू, नक्शापास समेत नलिनु, पछि अप्ठ्यारो पर्न सक्छ, सक्दो शेयर गरौं

उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका चार ठाउँमा आठ आनाभन्दा कम जग्गा किनबेच र नक्शापास नगर्न भनेको छ । नयाँ शहर बसाल्न र व्यवस्थित गर्न ‘स्याटेलाइट सिटी’ निर्माणको योजना बनिरहेकोले उपत्यकाका चार दिशामा पर्ने झण्डै एक लाख ३० हजार रोपनी जग्गा किनबेच गर्दा आठआना भन्दा कम किनबेच नगर्न र नक्शापास

अझै केही दिन वर्षा र हिमपात हुने, चिसोबाट जोगिन मौसमविद्को सुझाव

 मौसमविद् गंगा नगरकोटी अझै केही दिन हिमपात र वर्षाको सम्भावना रहेको बताइन् । नगरकोटीका अनुसार सामान्यतया देशैभरि बदलीकै अवस्था छ । देशैभरीको कुरा गर्नुपर्दा हिजोबाट न्यूनतम तापक्रम बढिरहेको थियो । हिजोबाट न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । शीत लहर सबैतिर छैन । तर, तराइका मध्य र पश्चिमी

गाउँमा बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी किन्ने बजेट छुट्याइन्छ

बाजुराको बडीमालिका नगरपालिका–८ रापकका विरामीका आफन्त पिठ्युँमा बोकेर अस्पताल लैजाँदै । भारी वर्षाका कारण यातायातका साधन नचलेपछि बोकेर उपचार गराउन ल्याएका हुन् । तस्वीर ः प्रेमबहादुर रौले गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त डोको वा पिठ्युँमा बोकेर लैजानुपर्ने हुन्छ । नियमित चल्ने

कुल पोष्ट : 8183