सन् २०१९ मा ४९ जना पत्रकारको हत्या
‘रिपोर्टर्स विथाउट वोर्डर’ ले हालै सार्वजनिक भएको विवरणअनुसार सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको छ । तर अघिल्लो वर्ष विश्वका ९४ जना पत्रकारको हत्या भएको तथ्यांक सार्वजनिक भएको थियो । पछिल्लो दुई दशकमा औषतमा प्रत्येक वर्ष ८० पत्रकारको हत्या हुने गरेको जनाइएको छ । सबैभन्दा धेरै पत्रकार
मौसममा परिवर्तनः काठमाडौँमा फेरि पानी पर्ने, पहाडी र हिमाली क्षेत्रमा उच्च हिमपात समेत हुने
नेपाल रहेको पश्चिमी न्युन चापिय प्रणालीका कारण आज र भोलि काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। देशको पश्चिम र मध्य केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी
होशियार ! मेरो कोठामा चार्जर छ, गएर चार्ज गरौँ’ भन्दै सिराहामा युवतीमाथि सामुहिक बलात्कार
सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सा’मूहिक बला’त्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सा’मूहिक बला’त्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुर
अष्ट्रेलियाको मार्मिक दृष्यः जलेकी घाइते आमाको शल्यक्रिया गर्दा बच्चाले..छोडेन
अष्ट्रेलियामा फैलिएको आगोका कारण करिब ५० करोड जनावरले ज्यान गुमाएका छन् भने लाखौँ घाइते छन्। आगोमा परेका लाखौँ जीव जन्तुलाई उद्धार गरिएको छ भने घाइते जनावरको उपचार पनि गरिएको छ। यसै क्रममा एक घाइते कोआला (अष्ट्रेलियामा पाइने जनावर) र उसको बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त तस्वीरमा
सिड्नीमा नेपाल भ्रमण वर्षकाे 'भव्य शुभारम्भ
प्रकाशित : पुस २२, २०७६ १४:१७ सिड्नी — सिड्नीको पर्यटकीयस्थल ‘सर्कुलर की’बाट नेपाल भ्रमण वर्ष २०२० को अस्ट्रेलियामा औपचारिक सुरुवात गरिएको छ । कार्यक्रममा अधिकांश नेपाली तथा केही विदेशीहरु सहभागी थिए । उद्घाटन कार्यक्रममा भ्रमण वर्षभरिमा एक लाख अस्ट्रेलियाली पर्यटकलाई नेपाल भित्र्याउने
सत्य हो - ‘क्रोध गर्ने व्यक्ति आफैं पनि जल्छ र अरुलाई पनि जलाउँछ’
काठमाडौँ | बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले संसारमा निकै मार्मिक र मर्यादित शन्देस दिएका छन् | उनको जीवनको प्रेरक प्रसंगबाट हरेक समयमा कुनै न् कुनै ज्ञान अवश्य सिक्न सकिन्छ | आजको समय सँग पनि उतिकै मात्रामा मेल खाइ रहेका गौतम बुद्धका यी मार्मिक सन्देशले अवश्य पनि जीवनलाई सहि मार्गमा डोर्याउन मदत गर्ने
छैटौं नुवाकोट महोत्सव माघ १६ देखि २६ सम्म हुँदै
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र नुवाकोटको उद्योग÷व्यवसायको प्रवद्र्धनका लायि मेला हुन लागेको हो । नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ १६ देखि २६ गतेसम्म गर्ने भनिएको छैठौ नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ । भ्रमण वर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा
‘नेपाली कसरी शुद्ध लेख्ने ?’एक पटक पढ्नै पर्ने कुरा
–डा.मतिप्रसाद ढकाल १. शुद्ध लेख्न नसकिने मानसिकता– सबैभन्दा पहिला हामीलाई वर्णमाला सिक्न गाह्रो भयो । दुःखसाथ नेपाली वर्णमाला सिकिसकेपछि शब्द बनाउन, तिनलाई वाक्यमा प्रयोग गर्न, प्रयुक्त वाक्यलाई प्रयोग गर्न र त्यसपछि स्वतन्त्र रूपमा अनुच्छेद लेख्न पनि हामीलाई अप्ठ्यारो भयो । जब हामीले साधारण रूपमा
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको रु ७५ हजार ५००
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन साताको पहिलो दिन आज बजार खुल्ने बित्तिकै एक हजारले वृद्धिभई तोलामा रु ७५ हजार ५०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० कायम भएको
राष्ट्रिय झण्डा जूलूससहित पृथ्वीजयन्तीको भव्य तयारी
काठमाडौ । राष्ट्र निर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीका अबसरमा राष्ट्रिय झण्डा जुलुस निकालिने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका दिन पुस २७ गते राष्ट्रिय झण्डा प्रदशन सहित जन्मजयन्ती मनाउने तयारी भएको हो । मातृभुमी संरक्षण नेपालको आयोजनामा राष्ट्रिय एकताका