प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा बनाउने नेकपा संसदीय दलको निर्णय
प्रदेश ३ को नेकपा संसदीय दलले प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ। पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले
श्री स्वस्थानी व्रत कथा भने/सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास
स्वस्थानीकाे व्रतकाे सुरुवात भगवान् विष्णुकाे सल्लाहमा पहिलाे पटक पार्वतीले गर्नु भएकाे हाे । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेकाे यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छाेरी पार्वतीका रुपमा उनकाे जन्म भएकाे हाे । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहकाे कामना सहित
बाँके राष्ट्रिय निकुञ्जले भम्रण वर्ष २०२० लाई लक्षित गरेर हात्ती थप्दै
बाँके । नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन लेखापढी भइसकेको छ । दुईवटा हात्ती थपिएपछि निकुञ्जमा हात्तीको सङ्ख्या छ पुग्नेछ । बाघको बासस्थान रहेको निकुञ्जलाई पर्यटकीयस्थलका
आज पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ, २५ पौष । आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सं तोलामा ९ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ६ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल
तनहुँमा बस दुर्घटना
दमौली — तनहुँको घिरिङ गाउँपालिका कृष्ण मोटरमार्गमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । सख्त घाइते भइ फिस्टेल अस्पताल पोखरा पुर्याइएकी ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । एक जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार घिरिङ गाउँपालिका–१
दाङ घुम्न आउने के सोध्छन् ??
एसियाकै ठूलो उपत्यका हो दाङ। हालसम्म दाङलाई चिनाउनेगरी एउटा कुनैपनि परिकार स्थापित भने हुन सकेको छैन। दाङमा स्थानीय खाने कुरालाई स्थापित गर्ने सोचका साथ उचित अध्ययन तथा अनुसन्धान समेत हुन नसकेको रेष्टुरेण्ट सञ्चालक सञ्तोष गिरी स्वीकार्छन्। यो दाङको पर्यटन विकासका लागि विडम्वाना मान्नुपर्ने उनी बताउँछन्। गिरी
आजदेखि सोमबारसम्म मौसममा सुधार
काठमाडौं । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् । मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ । अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ
‘एमसीसी' अमेरिकी नीति नेपालका लागि घातक छ, अमेरिका नेपाल छिरे सजिलै फर्किदैन – लिलामणि पोख्रेल
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लिलामणि पोख्रेलले अमेरिका एकचोटी नेपाल छिरेपछि सजिलै नफर्किने भन्दै समयमै सबै सचेत हुनुपर्ने बताउनुभएको छ । ‘एमसीसी अमेरिकी लगानीमा सञ्चालित परियोजना हो। यो इण्डोप्यासफिककै एक अंग हो। यो कुरा हामीले भनेका होइनौं, अमेरिकी अधिकारीहरुले
सामुदायिक वन अभियान्तको निधन, हार्दिक श्रद्धान्जली ! अलविदा स्व. निलप्रसाद भण्डारी
सामुदायिक वनका संस्थापक विश्व अभियान्त निलप्रसाद भण्डारीको ८२ वर्षको उमेर 2076 पौष २३ गते बुधबार बिहान निधन भएको छ । जिल्ला विकास समिति सिन्धुपाल्चोकका पुर्व सभापति समेत रहेका भण्डारीको काठमाडौ कोटेश्वरमा रहेको आफ्नै निवासमा निधन भएको हो । २०५९ सालमा भण्डारी दुइ पटक जिविस सभापति भएका थिए । २०२९
नेपाल उद्योग परिसंघका पदाधिकारी र बेलायती राजदूतबीच भेटवार्ता
२४ पुस, काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत महामहिम निकोल पोलिट (Nicola Pollitt) र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच पुस २३ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा महामहिम निकोल पोलिटको स्वागत गर्नु हुँदै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल संयुक्त अधिराज्य बीचको ऐतिहासिक