नागरिक पोष्ट News

जिउँदो मान्छेमाथि टिपर कुदाउने आँट कहाँबाट आयो ? दिलीप महतोको न्यायका लागि सक्दो शेयर गरौं !

- भरतराज   Ict Journalist (Man) Cover Photo : Birendra Singh सत्य बोल्दा ज्यानै जान्छ । मान्छे पैसाको लागि यति क्रुर बन्दैछ, उसले धनको लोभमा कसैलाई गन्दैन अनि शक्तिको आडमा अपराध शैली चलाइरहन्छ । यसको ज्वलन्त उदाहरण भएको छ, धनुषाको मिथिला नगरपालिका– ५, श्रीनगरका दिलीप महतोको टिपर हत्याकाण्ड ।  अवैध क्रसर उत्खननको विरोध गरेको

जथाभावी बाटो काट्ने पैदल यात्रील सचेतना कक्षा

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रीलाई कारवाहीस्वरुप सचेतना कक्षा दिने भएको छ ।अब पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले जस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्ने भएको हो ।महाशाखाका प्रमुख वरिष्ठ

मंगलवार गणेशजीको दर्शन गर्दे राशिफल हेर्नुहोस्

वि.सं. २०७६ पुस २९, मंगलबार, इ.स. २०२० जनवरी १४ मेष – अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। बृष

बुझिराखौं, सडकमा देखिने ट्राफिक सङ्केत र त्यसको अर्थ, ट्राफिक नियमको उल्लङ्घन गरे यस्तो कारबाही

काठमाण्डौ– सडकमा गाडी या मोटरसाइकल चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् ।  सडकमा धेरै देखिने ट्राफिक सङ्केत र यसको अर्थ : Source - https://ujyaaloonline.com/ पार्किङ निषेध सडकमा पार्किङ निषेध लेखिएको चिह्न अलि धेरै

मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय गैरकानुनी भन्दै भंग

काठमाडाैं । पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ । गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला

सरकारलाई अख्तियारको सुझाब :कर्मचारीको तलब बृद्धि गर्नुपर्ने, तलबमान कम हुँदा भ्रष्टाचार बढ्यो

काठमाडौँ । आयोगले सोमबार पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो । साथै राष्ट् सेवक कर्मचारीहरुको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको

अखिल एकताको पहिलो पूर्ण बैठक २०७६ सम्पन्न, तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् । तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । अनेरास्ववियू

सुर्य भगवानको दर्शन गर्नुहोस् पुण्य प्राप्त गर्नुहोस् र अरुलाई पनि सेयर गर्नुहोस्

आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ । धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । आइतवारको

भुजेल बिद्यार्थी मञ्चको राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा ज्ञानु भुजेल निर्वाचित

भुजेल बिद्यार्थी मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट ज्ञानु भुजेल को अध्यक्षतामा  १३ सदस्य केन्द्रीय कमिटी चयन भएको छ । काठमाण्डौमा भएको महाधिवेशनले भुजेल बिद्यार्थी मञ्चको इतिहासमा नै अध्यक्ष र महासचिवमा महिला सहित १३ सदस्य केन्द्रीय कमिटी निर्वाचित भएको हो । नयाँ कार्यसमितीको अध्यक्षमा ज्ञानु

राष्ट्रको वीरगाथाबारे र माटोको सम्मानमा बोल्नै नहुने किन ? पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनीप्रति श्रद्धास्मरण गर्दै सबै नेपालीहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन्। उनले राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय

कुल पोष्ट : 8183