नागरिक पोष्ट News

दुई सन्तान सहित रेग्मी दम्पतीले त्रिशूलीमा हामफाले

धादिङ । बेनिघाटको बाँदरेस्थित झोलुगेंपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता भएका छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार गरिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका

उपत्यका लगायत देशभर भारी वर्षा–हिमपात सँगै तराईमा हुस्सु, चिसो अचानक फेरि ह्वात्तै बढ्यो

काठमाडौं । आज बिहानै देखि काठमाडौं उपत्यका लगायत देशभर जसो नै पानी परिरहेको छ । केही दिन खुलेको मौसम हिजोबाट फेरि बदली भएको हो । बिहीबारदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ । तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि प्रभावित हुन पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको

हवाई उडान ‘डिले’ वा रद्द भए यात्रुले क्ष’तिपू’र्ति दाबी गर्न सक्ने – सबैको जानकारीको लागी सक्दो

काठमाडौं, १३ पुष । हवाई उडान मार्फत गन्तब्यमा पुग्न चाहने यात्रुका लागि नेपालमा विमानस्थलमा जहाज घण्टौं कुर्नुपर्ने बाध्यता नियमित जस्तो भएको छ । विहान उड्ने समय दिएका हवाई सेवा कम्पनीले दिनभरी यात्रुलाई विमानस्थलमै कुराएर राखेका दिनहुँका गुनासा छन् । तर अब हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल

आज माघ ३ गते शुक्रबारको राशिफलसँगै भगवानको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल माघ ३ गते शुक्रबार ई. सं. २०२० जनवरी १७, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, माघ कृष्ण पक्ष सप्तमी तिथी, चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा । सुकर्मा योग, बव करण। नेपालमा सूर्योदय बिहान ०६ः५६ बजे, सूर्यास्त साँझ ०५ः३२ बजे हुनेछ। आज जन्म लिने बच्चाको कन्या राशि हुन्छ।

नेपाल भुकम्पको उच्च जोखिममा, जुनसुकै बेला महाभुकम्प जान सक्ने :सचेत र सतर्कता अपनाउन आग्रह

काठमान्डौ ,नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण गर्न विभिन्न प्रयास भइरहे पनि नेपालको पूर्व, मध्य र पश्चिम क्षेत्रमा जमिनमुनि शक्ति सञ्चय भइरहेकाले पूरै नेपाल भूकम्पीय जोखिममा छ । आधुनिक उपकरणमा अभिलेखीकरण भएको अहिलेसम्मकै ठूलो भूकम्प गएको ८६ वर्ष

नेपालमा कहिले–कहिले गएका थिए विनासकारी भूकम्प

२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । हालसम्म करिब ७ हजार मानिसको मृ’त्यु  वि.सं. ९९९० माघ २ गते नेपालमा ८.३ रेक्टर स्केलको महाभूकम्प गएको थियो रठूलो विनाश भएको थियो ।  भूकम्पमा १५ हजार सात सय मानिसको ज्यान गएको थियो । त्यसमध्ये

के हो ? MCC - एमसीसी, अमेरिकी सरकारको द्विपक्षीय अनुदान सहयोग नीति, बुझी राखौ

चीन घेर्ने मात्र होइन भारत फोर्ने नीति पनि हो, त्यसैको गोटी बन्न सक्छ नेपाल त्यसैले सहयोगको नाममा बुझेर मात्र एमसीसी अमेरिकी सहयोग परियोजनालाई नेपाल सरकारले लागू गर्नुमा नै बुद्धिमानी हुने बुद्धिजीविहरुले बताएका छन् ।  सन् २००४ मा स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी

पोखरामा चम्ल्याहाको जन्म, शिशु र आमाको स्वास्थ्य सामान्य

चिप्लेढुङ्गा, २ माघ पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान

सचेत बनौं ! १–२ महिनापछि पनि ट्राफिकले सवारी चालकलाई यसरी कारवाही गर्न सक्छ

ट्राफिक प्रहरी नभएको ठाउँमा पनि तपाईँलाई ट्राफिकले ‘सीसीटीभी क्यामरा’ हेरेर केही समयपछि फोनमार्फत नियम उल्लङ्घनबारे जानकारी दिन्छ  र कारबाही गर्न सक्छ ।  सीसीटीभी क्यामराबाट ट्राफिक प्रहरीले गाडी, चालकको चलाउने तरिकालगायतका गतिविधिको निगरानी गरिरहेको हुन्छ । ट्राफिक प्रहरीका प्रवत्ता प्रहरी

बुधबारदेखि फेरि वर्षा हुने, देशभर शुक्रबारसम्म उच्च हिमपातको सम्भावना

काठमाण्डौ - बुधबारदेखि देशका धेरै ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार बेलुकी नेपाल प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने जानकारी दिएको हाे । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा

कुल पोष्ट : 8183