नागरिक पोष्ट News

MCC बारे US एम्बेसी नेपालको सनसनीपूर्ण खुलासा ! सक्दो शेयर गरी जानकारी बाँडौं

MCC (Millennium Challenge Corporation) बारे केही भ्रम र दुविधा नेपाल र नेपाली जनताकाे पक्षमा एमसीसी किन अावश्यक छ ? भन्ने विषयमा अझै नेपाली मिडिया र बुद्दिजिविमा बहस गरेर नेपाल अमेरिका सम्बन्ध अझै प्रगाढ बढाउनु आवश्यक छ । MCC Nepal | Millennium Challenge Corporation No military component in MCC, says US Embassy MCC doesn’t have any military component: US MCC important for Nepal: NC President Deuba MCC परियोजना तथा यससँग सम्बन्धित

जानी राखौ ! काठमाडौंका ५१ स्थानमा दायाँ मोड्न निषेध, १० ठाउँमा वान वे !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न ट्राफिक जाम बढी हुने ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध गर्ने भएको छ । उपत्यकाका १० ठाउँमा एकतर्फी अर्थात् वान वे का रूपमा मात्र सवारी चलाउन पाइनेछ ।क्षेत्रपाटीबाट जेपी आउने र भगवती मन्दिरबाट वैशाली होटल जाने बाटोमा चारपांग्रे सवारीलाई

स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

स्नातकोत्तर तह दोस्रो वर्षका मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु   त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप

अन्नपूर्ण हिमपहिरोमा घण्टौ पुरिएर बाँचेका जगदीशको अन्तिम जीवनसंघर्ष, आश मारेको जिन्दगी पाए

अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परेर ज्यान बचाएका जगदीश खत्रीले कहालीलाग्दो घटना  साभार : अनलाइनखबर / अमृत सुवेदी अन्नपूर्ण पदयात्रामा निस्किएका जगदीशको जिउ नै हल्लायो जब की हावा जोडले चल्यो, ठूलो आवाज कानमा ठोक्कियो । एकैछिनमा टेकेको जमिन बग्यो । सासै फेर्न गाह्रो भयो । जगदीशले बल्ल अनुमान

शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनाले सफाइ पाए

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो । लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा

Happy Birthday Sampada ! बृद्धाश्रम पुगेर ३ वर्षिय नानीले आफ्नो जन्मदिनको केक काटिन्

सञ्चारकर्मी तथा समाजसेवी सबु बस्नेतले गगंबुको हिमालय बृद्धाश्रममा ३ वर्षिय छोरी सम्पदाको जन्मदिन मनाएकी छिन् । समाजसेवामा समर्पित सबुले छोरीको २ पटक छोरीको जन्मदिन अनाथ आश्रममा गएर मनाइसकेकी छिन् । यसपटक पत्रकार प्रताप राना मगरको सल्लाहमा छोरीको तेस्रो जन्मदिन मनाउन हिमालय बृद्धाश्रम पुगेकी हुन्

मौका परीक्षा : २०६२ सालमा भर्ना भएका विद्यार्थीहरुका लागि अन्तिम अवसर ! सुचनासहित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ५ वर्षे बीए.एल.एल.बी. पाँचौं बर्ष २०७७ को नियमित, आंशिक र प्राज्ञिक परिषदको निर्णय अनुसार बि.सं.२०६२ सालमा क्याम्पसमा भर्ना भई २०६३ सालमा प्रथम वर्षका पहिलो पटक परीक्षा दिई समय अवधि नाघी हालसम्म

अमेरिकी दूतावासले मुख खोल्यो, एमसीसीमा सैन्य संलग्नता छैन तर काम गर्न संसदीय अनुमोदन जरुरी छ

नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको छ । तर अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । दूतावासले सार्वजनिक गरेको १० बुँदाहरु १. नेपालको नेतृत्वको

अपाङ्गता भएका महिलाहरुको मुद्धा पहिचान विषयक २ दिने राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

 शर्मिला विश्वकर्मा काठमाण्डौ राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल, अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल, नवलपरासी बहिरा संघ र सृजनशिल महिला समुहको संयुक्त आयोजनामा अपाङ्गता भएका महिलाहरुको विभिन्न मुद्धा पहिचान विषयक २ दिने राष्ट्रिय परामर्श गोष्ठी काठमाण्डौंमा गरियो । माघ २ र ३ गते आयोजना

होचा व्यक्ति खगेन्द्र थापामगरको निधन: हार्दिक श्रद्धाञ्जली !

विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको छ । #हार्दिक_श्रद्धाञ्जली ! #स्व_खगेन्द्र_थापा मगरप्रति

कुल पोष्ट : 8183