‘बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ’ – सत्य साईबाबा
काठमाडौं – धेरै अनुयायीहरू भएका धर्मगुरु हुन् सत्य साई । बास्तबिक नाम सत्यनारायण राजु रहेका उनी मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारका सन्तान थिए । उनको जन्म सन् १९२६ नोभेम्बर २३ मा भएको थियो। उनी परिवारका कान्छा छोरा थिए । उनकेहि भनाइहरु छन् जसले तपाइको जीवन बदल्न सक्छ । उनका उपदेशहरु मानव जीवनलाई
झापड हान्ने रिहा भए, झापड खाएका गुरुङ जेलमा
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई ७ दिन थप गरेर अनुसन्धान गरिने भएको छ । गुरुङलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले आइतबार अनुमति दिएको हो । सांसद मनाङ्गेले कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा-पड हा-नेका थिए । तेस्पछि अध्यक्ष गुरुङले सांसद मनाङ्गेविरु-द्ध उ-जुरी हालेका
मर्मस्पर्शी कथा : आमाले ओडारमा भैंसी पालेर पढाएको छोरा लोकसेवा पास भएपछि
बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ । ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ । खड्कसिंहले एक महिनाअघि लोकसेवा
सभामुखमा निर्वाचित भएअग्नि सापकोटा
काठमाडौं– लामो रस्साकस्सीपछि संघीय संसद अन्तरगतको प्रतिनिधि सभाले सभामुख पाएको छ । नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्य निर्वाचित भएका अग्नि सापकोटा निर्विरोध रुपमा सभामुखमा निर्वाचित भएका हुन् । आइतबार बसेको प्रतिनिध सभा बैठकले सापकोटालाई
बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं, माघ १२ गते । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ । उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम
अबदेखि जथाभावी बाटो काटे एक हजार, ट्याक्सी मिटरमा जान नमाने १५ हजार जरिवाना हुने
काठमाडौं। सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ।मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लंघन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार,
आमाः संसारकै सबभन्दा महान्, बयान गरेरै सकिदैन्
काठमाडौँ । यो संसारमै आमा शब्द आफैमा एक सम्मान शब्द हो । संसारमै आमाको महिमा कति सम्म अपार हुन्छ भन्ने कुरा हरेक सन्तानलाई थाहा हुन्छ । आमा शब्द यस्तो ममताले भरिएको शब्द छ यसको कुनै बयान गरेरै सकिदैन् । संसारमा सबै भन्दा आत्मीय र सबैभन्दा महान् शब्द नै आमा हो । यस धर्तीमा जन्म दिने आमा लाइ भगवान् भन्दा पनि
अबदेखि सरकारी कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने, संघ संस्थामा काम गर्ने पनि नपाउने
नेपाल कानून व्यवसायी परिषद्ले यस वर्षदेखि सरकारी तथा सङ्घसंस्थामा पूरा समय काम गर्ने कर्मचारीलाई कानून व्यवसायी प्रमाणपत्र नदिने निर्णय गरेको छ । परिषद्को बैठकले उत्तीर्ण परीक्षार्थी कुनै सरकारी, गैरसरकारी, सङ्घसंस्था वा निकायमा पूरा समय नोकरीमा संलग्न व्यक्ति वा अन्य कुनै निकाय संलग्न व्यक्तिले
जग्गाको मूल्य ह्वात्तै घट्ने, किनकी अब जग्गा सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा बेच्न नपाइने
सरकारले नयाँ नियम लगाएसँगै जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको छ ।बैंकहरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो।नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्य रुपमा विवरण खुलाउनुपर्ने छ । जग्गाको किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको
काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि ! जनचेतनाका लागि सबैले सेयर गराै
चीनमा २५ जनाकाे ज्यान लिइसकेकाे काेराेना भाईरस (Corona Virus) काे संक्रमण नेपालमा पनि एक जनामा भेटिएकाे स्वास्थ्य मन्त्रालयले पुष्टी गरेकाे छ । सबैलाई सावधान रहन मन्त्रालयले जनाएको छ । कोरोना भाइरसले चीनमा २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी