भोलिदेखि फेरि देशभर वर्षा र हिमपात हुने
पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी
कोरोना भाइरसः उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव
चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने छ । राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु
अब पत्रकारले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था
पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन । जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको
कालो बिरालाले बाटो काट्यो ! मानिन्छ यस्तो अशुभ
भूकम्प आउनु अघि कुकुरले भुईं सुघ्दै दौडने, खोलाभित्र माछा उफ्रने लगायत संकेत देखिन्छ भन्ने मान्यता रहेको छ । यसबाहेक परापूर्वक कालदेखि जनावर, पशुपंक्षी लगायतले शुभ र अशुभ कुराको संकेत गर्ने विश्वास हिन्दूधर्मावलम्बिहरुले विशेषरुपमा गर्ने गरेका छन् । कुकुर, विरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपंक्षीहरुले
जीवनमा ठूला घटना घट्नु अघि देखिन्छन् यस्ता संकेतहरु , जानी राखौ
ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता छन् । १ दुध : विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ
संघर्षनै जीवन : श्रीमानले छाडेपछि सडकमा चप्पल बेचेर करोडपति बनेकी टिकटककि भाइरल आन्टी
संघर्षनै जीवन हो भनेर भनेको साहेद यहि हुन सक्छ।आज भन्दा २१ बर्ष अगाडी बिहे गरेकी नेत्र अहिले श्रीमान बिहिन छिन।उनलाई १० बर्ष अगाडी श्रीमानले छाडेर अलपत्र पारेपछि काठमान्डौमा भौतारिदै सडक सडकमा चप्पल बेच्न थालिन।सुरुमा त् नेत्र संग केहि थिएन बालुवा बोकेर केहि पैसा कमाई चप्पल किनेर बेचेकी थिईन। बिस्तारै
कोरोना भाइरसले: छिट्टै मिर्गौला फेल, कलेजोमा बढी असर ! संक्रमणबाट बच्न के गर्ने ?
उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत
दिपकराजले लेखे भावुक स्ट्याटस : कलाकारको गल्ति नै नभए पनि समाचार आएपछि गल्ति देखिने रहेछ
हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ... सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ .. Deepak
सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ
म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठूलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् । जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु रु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु रु रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले
दोश्रो पीम नेपाल चलचित्र महोत्सव भव्य रुपमा सम्पन्न, तेश्रो पिम नेपाल भैरहवामा हुने
माघ ९ गते देखी ११ गते सम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार ११ गते धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा