नागरिक पोष्ट News

काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस

काठमाडौँ ।  काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमानढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्वीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरे।  समारोहमा पूर्वराष्ट्रपति भण्डारीले

सरकारी कार्यदलबाट ऊर्जा क्षेत्रका समस्याको पहिचान

काठमाडौँ  ।  सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकास क्रमशः भइरहे पनि अपेक्षित रुपमा प्रगति हुन नसक्नुका पछाडि रहेका समस्याहरूको पहिचान गरेको छ । ऊर्जा संरचनाको विकासका पर्याप्त आन्तरिक पूँजीको व्यवस्था तथा परिचालन हुन नसक्नु र बहुपक्षीय निकायलगायत अन्य क्षेत्रबाट पर्याप्त मात्रामा लगानी भित्र्याउन

‘निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा  बरिष्ठ ब्युटिशियन  महरा

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवमा महिला उद्यमी तथा बरिष्ठ ब्युटिशियन सुषमा महरा निर्वाचित भएकी छन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले यस अगाडि संघको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरिसकेकी छन् । सोमबार सुरु भएको संघको निर्वाचन प्रक्रिया अन्तर्गतको मनोनयनमा अध्यक्ष सहित सबै

मुगुको गमगढी बजारमा आगलागी

काठमाडौँ । मुगुको गमगढी बजारमा आगलागी भएको छ । गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र थापाले आगलागीबाट ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । उनले आगोले अन्य केही घरमा पनि

देशभरका श्रम अडिट गर्ने प्रतिष्ठानको संख्या न्युन

काठमाडौँ । स्वतन्त्रता अभियान नेपालले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले श्रम अडिट मापदण्डका प्रावधान र कार्यान्वयन सम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले अडिट मापदण्ड,२०७५ जारी भएको पाँच वर्षको अवधिमा श्रम अडिट

छिटफुटदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङलगायतसँग

गोरखापत्र राष्ट्रिय दैनिकका फोटो पत्रकार कविता थापा  सम्मानित

शर्मिला विश्वकर्मा, काठमाडौँ  । सञ्चारकर्मी पुष्पा अधिकारी र लक्ष्मीप्रसाद ढकाल नेतृत्वको समृद्ध एड मिडिया नेटवर्क प्रा।ली। SAMRIDDHA AD.MEDIA NETWORK ( खबर एजुकेसन डटकम ) ले गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत कुशल फोटो पत्रकार कविता थापा सहित शिक्षाविद् तथा शिक्षामा योगदान दिनु हुने विशिष्ट व्यक्तित्वहरूलाई

शिक्षा विधेयकका बारेमा अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्ने

काठमाडौं ।  अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको छ ।  नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहका अनुसार शिक्षा

कुल पोष्ट : 8183