गाई पाले दुध दिन्छ, रुख हुर्काए फल, छोरा छोरी हुर्काए,आखाभरी आसु -आमालाई माया गर्नेले शेयर गरौ
कसैको पनि जीवनसँग मेल नखाओस् गाई पाले दुध दिन्छ , भैसी पाले मोहि, हिजो मैले छोरो पाले,के पाएत खै ? रुख हुर्काए फल दिन्छ,कुखुरा हुर्काए मासु, छोरा छोरी हुर्काएर , आखा भरी आसु । उठन बस्न सक्दिन ,पापी पेट रुन्छ , नत छोरा न बुहारिले,मेरो कुरा सुन्छ । कहिले आउला काल भनी, दिनहरु गन्छु, छोरा तैले न्याय पायस,अन्न्याय
सुकुटी र मासु लैजान प्रतिबन्धित: सुकुटी बोकेर जापान पुगेका २ नेपालीको भिसा रद्द गरेर फर्काइयो
सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा र’द्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्र’तिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा र’द्द गरेको हो ।चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडमा रोजगारीको अवसर
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । यस संस्थाले मिति २०७६ साल माघ १७ गते शुक्रवारको गोरखापत्रमा सुचना प्रकाशन गर्दै ठुलो सङ्ख्यामा कर्मचारी मागेको हो योग्यता पुगेका नेपाली नगरिकले उत्त रोजगारीमा आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।
बलिउड बादशाह शाहरुख खानको बहिनीको निधन
काठमाडौं । चर्चित बलिउड अभिनेता शाहरुख खानकी कजन बहिनीको निधन भएको छ । उनकी कजन बहिनी नूर जहांको मंगलबार निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन् । नूर जहां लामो समयदेखि क्यान्ससँग लडिरहेकी थिइन् ।जियो न्यूजसँग मंसूरले बहिनीको
शहीद दिवस मनाइँदै
काठमाडौं- प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरिँदै
काठमाडौं– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका
सरस्वतीका यी १२ नाम ११ पटक उच्चारण गर्नाले हुनेछ कार्यसिद्धि
काठमाडौं– श्रीपञ्चमी अर्थात सरस्वती पूजा । विद्यार्थीहरु बिहान सवेरै उठी नहाइधुवाई गरेर सरस्वती मन्दिरमा पूजा अर्चना गर्दैछन् । यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ
डरलाग्दो जीव ! जसलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुन सक्छ, समुन्द्रको नजिक नजान चेतावनी
एउटा यस्तो जनावरको बारेमा हामी जानकारी दिँदैछौँ, जुन जनावरलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुन्छ । यो जनावरको नाम हो ‘स्टोन फिस’ । ढुङ्गा जस्तै देखिने यो माछोलाई छुनासाथ हाम्रो ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान चेतावनी दिइएको हुन्छ । यो विषवाला माछो समुन्द्रको मकर रेखा आसपासमा
पेट्रोल छर्केर श्रीमानले जिउँदै जलाए विदेशबाट पठाएको पैसा हिनामिना गरेको भन्दै
सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पे*ट्रोल छ*र्केर जि*उँदै आ’गो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पे-ट्रोल छ’र्केर आ*गो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित
हिउँ खेल्न जाऔ ! कालिन्चोक, बाटोभरि हिउँ Live Video
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l