चन्द्रदेव जोशीको रामकहानी: साझा बसको कन्डक्टर हुदै अहिले ७ करोडको भ्रष्टाचार मुद्दा खेप्दै
- Ict Journalist दार्चुलाबाट आठ दिन लगाएर बल्लतल्ल काठमाडौं आइपुगेका जोशीले राजकाज मुद्दा खेप्नुपर्यो । जसका कारण काठमाडौंमा काम नै पाएनन् । १ नम्बर नपुगेरआइएस्सी फेल भए कारण थियो, टिबी रोगले च्याप्दा, ३ वर्ष साझा बसको कन्डक्टर भएँ । उनले केही काम पाएनन्। गोजीमा पैसा थिएन। खान–बस्नकै समस्या भयो। ०२२
वर्षकै उत्कृष्ट फोटो भयो, मृत्युअघि आमालाई हात हल्लाएको यो फोटो
हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युअघि हात हल्लाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो घोषित भएको छ । यो फोटो नभेष चित्रकारले खिचेका हुन् । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई
जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे ।
गाउँमा एकजना भलाद्मी मानिसकाे मृत्यु भएछ । उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासकाे दाहसंस्कार गर्न लैजानुहाेस्
वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा राष्ट्रिय रत्न अवार्डबाट सम्मानित हुँदै
सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ८ ( माघ
संगीतमय वालुवाटार, ओलीले बाँसुरी, नेपाल खनालले सारङ्गी रेटेपछि
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा संगीतमय रात्रि भोज ‘सारंगी साँझ आयोजना गरेका छन्। नौजना सचिवालय सदस्य, मन्त्रिपरिषद्का सदस्य र नेकपाकै केही नेता तथा पूर्वप्रधानमन्त्रीलाई निम्त्याइएको कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँसुरीसमेत बजाए। नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सारंगी
वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित हुँदै
सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलार्इ फेरि भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा योगदान पुर्याउनु भएका राजोपाध्यायलाई भारतको अल इन्डिया रियल फर कल्चरल एडुकेशनल वेलफेयर सोसाइटीले इन्दोरमा आउँदो फेब्रुअरी ( माघ २४ गते
के भान्टा र आरु सेक्सका सिम्वोल हुन ?
काठमाडौं – फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा कायम राख्न भन्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ । अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न नपाइने भएको हो भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो
तपाईंलाई थाहा छ, कुन थरको गोत्र के हुन्छ ?
काठमाडौं– गोत्रका विषयमा धेरैलाई थाहा नहुन सक्छ । नेपाली समाजमा अधिकांशले हिन्धु धर्म मान्दै आएकाले पनि गोत्र महत्वपूर्ण विषय हो । जस्तो कि सहगोत्रसँग विहे गर्न मिल्छ कि मिल्दैन ? कुन गोत्रसँग मितेरी गाँस्ने, कुन–कुन गोत्र कुन जाति अन्तर्गत पर्दछन् ? आदि विषय तपाईंका लागि रूचिका विषय बन्न सक्छन् । विभिन्न
चीनले यसरी तयार पा¥यो १० दिनमा अत्याधुनिक अस्पताल (फोटोफिचरसहित)
२० माघ, एजेन्सी । कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ । हुओसेन्सान (अग्नि देवताको पहाड) अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका
भ्रष्टाचार छानविन गर्दा हामीले नै भ्रष्टाचार गरेको जसरी अफवाह फैलाइयो : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विगतमा भएका र लुकाइएको भ्रष्टाचारहरू छानबिन गर्दा अहिले नै भ्रष्टचार भइरहेको जसरी प्रचार भएको बताएका छन् । विगतमा गरेका भ्रष्टाचार यही सरकारको पालामा गरेको भ्रष्टाचारसरह मिडियाहरूले प्रचार गरेको भन्दै उनले