नागरिक पोष्ट News

कोरोनाको त्रास हटाउन भक्तपुरमा घरदैलो जनचेतना कार्यकम

 कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको

महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने ! जानकारीको लागि सेयर गरौ

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सहभागी

महराले भनेका थिए, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’

गत १२ असोजमा महरालाई संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लाग्यो । १३ असोजमा रोशनीले महराविरुद्ध बोलेको भिडियो सार्वजनिक भयो । भिडियो सार्वजनिक भएपछि १४ असोजमा सत्तारुढ नेकपा सचिवालयले सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई सुझाव दियो । त्यही दिन साँझ महराले

फुलमाला लगाएर कारागारबाट विदाइ भए महरा

५ फाल्गुन २०७६, सोमबार काठमाडौँ ,ब’लात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट स’फाइ पाएका निवर्तमान सभामुख कृ’ष्णब’हादुर म’हरा डिल्लीबजार का’रागारबाट माला ल’गाएर वि’दाइ भएका छन् ।जिल्ला अदालत काठमाडौँको आ’देशपछि रि’हा भएका कृ’ष्ण ब’हादुर म’हरालाई डिल्लीबजार का’रागारभित्रै

जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।

कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे कुरा गरिएको छ जसमा समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने जानकारी दिँदै कसैले पनि घमण्ड गर्न नहुने बताइएको छ । –

सुनको मूल्यमा वृद्धि

काठमाडौँ, ४ फागुन । सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी चाँदीको मूल्य ८८५ रुपैयाँमा कायम रहेको छ। चीनमा फैलिएको कोरोना भा,इरसका कारण अन्तर्राष्ट्रिय

१७५ नेपाली लिएर काठमाडौ आइपुग्यो जहाज

काठमाडौं, फागुन ४ । चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौंको लागि प्रस्थान गरेको जहाज काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित

असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ? प्रतिनिधिसभा बैठक

काठमाडौँ, २९ माघ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अत्यन्त न्यून

चमेरो र बिरालोबाट कोरोना भाइरस सरेको पुष्टी, सावधानी अपनाउन अनुरोध !

बिबिसी – मध्यचीनको वुहान सहरस्थित एउटा माछा बजारबाट नयाँ कोरोनाभाइरसको स ङ्क्रमण सुरु भएको वैज्ञानिकहरूले शङ्का गरेका छन्। उक्त भाइरस झन्डै १७,००० हजार मानिसमा सरेको र त्यसका कारण ३६१ जनाको निधन भएको पुष्टि भइसकेको छ। त्यो बजारमा सर्प, दुम्सीआदि जीवलाई पिँजडामा राखेर खाना वा औ षधिको रूपमा प्रयोग गर्न

बाहिरी चक्रपथको रेखा : काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई छुने गरी चक्रपथ बनाउने

सरकारको योजनामा काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाई छुने गरी चक्रपथ बनाउनेछ । चक्रपथ निर्माण खासगरी नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर,

कुल पोष्ट : 8183