सुनको भाउ हालसम्मकै उच्च : प्रतितोला मूल्य ७८ हजार
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको
दोलखा भीमसेनलाई पसिना आयो, भीमसेनलाई पसिना आउदा देशमा के के भएको थियो
प्रसिद्ध दोलखा भीमसेनको मुर्तिबाट पसिना आएपछि दोलखावासी मुलुकमा संकट निम्तने भन्दै पुजापाठमा जुटेका छन्। भीमसेनको मुर्तिमा बिहीवार विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना स्थानियले जनाएका छन् । मन्दिरमा पसिना आएपछि दर्शनार्थीको भीड लागेको छ । भीमेश्वरको सिलामा पसिना आउनुलाई अनिष्टको
सञ्चारमन्त्रीको राजीनामा : के थियो ? ७० करोडको अडियो टेपमा
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । अडियाे सुन्न यहाँ क्लिक गर्नुहाेस् मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि नैतिकताको आधारमा बाँस्कोटाले
गल्ती गरेको भए सजाय भोग्न तयार रहेको सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए
कञ्चनपुर । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिएका छन् ।कञ्चनपुरमा रहेका मन्त्री बास्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले गल्ती गरेको
अबकोअर्थमन्त्री र गभर्नर को होला ?
डा. खतिवडा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनित भई अर्थमन्त्री भएका थिए तर उनको राष्ट्रियसभा सदस्य पद २० फागुनमा सकिदैछ । अबको अर्थमन्त्रालयको नेतृत्वका कसले सम्हाल्ने भन्ने अहिले अन्योल छ । अबको नेपाल राष्ट्र बैंकको नेतृत्व पनि खाली हुँदैछ । गभर्नर डा। चिरन्जीबी नेपालको
भारत हुँदै खाडी मुलुक जान प्रतिबन्ध, नागरिकता देखाएर भारत जान नपाइने (सुचनासहित)
नेपालको स्थलमार्ग हुँदै भारतीय विमानस्थलबाट विभिन्न मुलुकमा मानवतस्करी बढेपछि भारतले प्रतिबन्ध लगाएको छ । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको हो । भारतको नयाँ
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको शिक्षाशास्त्र, व्यवस्थापन (MBS & MPA) र मानविकी सङ्काय तर्फका आंशिक तथा प्राईभेट आंशिक र मौका (२०६२ मा भर्ना भई २०६३ मा प्रथम पटक परीक्षा दिएका) समेतका
फेसबुक लाइभमा आएर आत्महत्या गर्न खाेज्नेलाई प्रहरीले यसरी बचायाे
सोमबार अपरान्ह सवा ३ बजे अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीमा एउटा अलर्ट पठायो । 'काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्रहार गरी आत्महत्या गर्ने प्रयास गरिरहेका छन। चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुहोला ।' म्यासेज आउनसाथ सिआइबीको टोली जुट्यो। ती युवकको प्रोफाइल हेरेर 'टेक्निकल
एक वर्षे वि.एड. का पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा स
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७६ सालमा सञ्चालन हुने एक वर्षे वि.एड. का पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित
सबै जानकारी एकसाथ : NTC को नम्बर कसरी थाह पाउने ? कलफरवार्ड कसरी गर्ने ?
@ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । @ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । @ आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । (आफ्नो नाममा दर्ता भएको मोबाईल नम्बर मात्र प्रयोग गर्नुहोला) @ कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । @ कल फरवार्ड Cancel गर्न