भावी गभर्नरको दौडधुपमा डेपुटी गर्भनरदेखि पूर्व अर्थसचीवसम्म, कसले बाजी मार्ला ?
भावी गर्भनरको दौडमा चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज औपचारिक तथा अनौपचारिक रुपबाटै शक्तिकेन्द्रमा लागि परेका छन् । गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल चैत ५ मा सकिँदैछ । उता अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद फागुन २० गतेबाट सकिँदैछ । उनलाई सरकारको
कलंकीमा डरलाग्दो दुर्घटनाः ब्रेक फेल भएको ट्रकले ९ वटा गाडीलाई ठक्कर दिएपछि…
काठमाडौंको कलंकीमा डरलाग्दो सवारस् दुर्घटना भएको छ । ब्रेक फेल भएको एउटा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा अगाडिका
टावाहरूको मुस्कान (फोटो फिचर)
बौद्धस्थित सेचेन गुम्बाका लामा(टावा)हरू ध्यान समयपछि फुर्सदमा रमाउँदै ।
अर्थमन्त्री डा. खतिवडाको निरन्तरता रहने
पछिल्लो समय अर्थमन्त्री युवराज खतिवडा हट्छन की रहिरहन्छन् भन्ने बहसले राजनीति र अर्थक्षेत्र तताएको थियो । तर पछिल्लो ७० करोडको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप काण्डले अर्थमन्त्री खतिवडालाई फाइदा पुगेको देखिन्छ। बाँस्कोटाको राजीनामापछि खतिवडाले सञ्चार मन्त्रालयको पनि जिम्मेवारी पाएका
१० वर्षको जनयुद्धमा कसरी लड्यो माओवादी - छापामार युद्ध (संक्षिप्त जानकारी सहित)
बि।सं। २०५२ साल फागुन १ गते जनयु’द्ध प्रारम्भ भएको २३ वर्ष पूरा भएको छ । २०५२ साल फागुन १ –‘ नया“ जनवादी सत्ताको स्थापना गर्न जनयु’द्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयु’द्धको शुरुवात । २०५३ साल बैशाख २४– रुकुमको तकसेरामा प्रहरी विरुद्ध पहिलो सफल एम्वुस । दुई प्रहरीको मृ’त्यु
सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला ९४ हजार माथि पुग्ने
नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी माहासंघले शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ७८ हजार १ सय र तेजावी सुनको मूल्य ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य
डिएसपीको बलत्कार काण्डको पर्दाफास : प्रहरी रिपोर्ट बनाउन जाँदा बलत्कार
जागिरका लागि प्रहरी रिपोर्ट बनाउन जाँदा डिएसपी खिउजूले आफूले सहयोग गर्ने बताउदै ६ महिनासम्म भिडियो लिक गरिदिने धम्की देखाउदै बलत्कार गरेको घटना सार्वजनिक भएको छ । २२ माघमा पीडित युवतीले डिएसपी खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन्। ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई
एमसीसी कार्यदलको प्रतिवेदन: यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले संयुक्त
गोकुल बास्कोटाको राजनीतिक इतिहास यस्तो थियो: छिट्टै उदाए, चाँडै अस्ताए
२०३७ सालबाट तत्कालीन नेकपा माले निकट अनुरास्ववियूमा संगठित भएका बाँस्कोटा जिल्ला अध्यक्ष पनि बनेका थिए । राजनीतिमा अरुलाई साइड लगाएर ओलीको विश्वासपात्र भई उदाएका बास्कोटा जसरी उदाए त्यसरी नै अस्ताएका छन्। उनीमाथि लागेको ७० करोडको भष्टाचार आरोपबाट चोखिएपनि बाँस्कोटालाई फेरि राजनीतिमा उदाउन भने
बिडम्बना ! जनयुद्धका घाईते ‘कमाण्डर’ घर जाने खर्च जुटाउन सिंहदरबारभित्र चन्दा माग्दै
घर फर्कने रकम नभएपछि जनयुद्धका २ जना घाईतेहरु सिंहदर भित्र चन्दा माग्न बाध्य भए। घाईते अपाङ्गको राष्ट्रिय सम्मेलनमा आएका बाँकेकी वृक्षा उखेरा ‘साकार’ र दाङ्गकी हीरा पोख्रेल ‘रचना’ले घरफर्कने रकम नभएपछि सिंहरदरबामा चन्दा उठाएर बाटोखर्च जुटाएका हुन् । लिस्नेको लडाईमा गोली लागेर दुबै खुट्टा