देशभरीका स्थानीय तहका लागि स्वयंसेवक शिक्षकका लागि आवेदन खुल्यो
काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने घोषणा गरेसँगै
पानीले इँटामा रु १५ करोडको क्षति
चितवन, १५ फागुन तीन दिनदेखि परेको वर्र्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो । इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि
न दुलाहा आए, न जन्ती
काठमाडौँ — बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा
सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक जना घाईते
बुटवल – सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर एक युवा घाइते भएका छन् । तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खसेर लाग्दा लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएका हुन्
ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृ-त्यु, के गर्दैछ सरकार ?
हुम्ला / हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नि’यन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृ’त्यु हुन थालेको छ । पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही,
सामाजिक सञ्जालको दुरुपयोग ! फेसबुकबाट चिनजान, इटहरीबाट बोलाएर सामूहिक बलात्कार
सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ । उनीहरुबीच सामाजिक सञ्जालमा चिनजान भएको थियो । जागिरको प्रलोभन देखाएर सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन् । पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई
१० लाखमा जग्गा पाइने उपत्यकाका ठाउँहरु कहाँ कहाँ, एकपटक पढौ
राजधानी काठमाडौं लगायत अन्य शहरी क्षेत्रमा जग्गाको भाउ आकाशिएको हो । तर, काठमाडौंमा केही ठाउँमा भने सस्तोमा जग्गा पाइन्छ । त्यसका लागि जग्गा दलालसँग नभएर आफै जाँदा फाइदा हुन्छ । सुन्दरीजल, साँखु, झोर महाकाल, गोलढुंगा, काभ्रेस्थली, रामकोट, थानकोट, मातातीर्थ, मच्छेगाउँ र चाल्नाखेलमा प्रति आना १० लाख रुपैयाँ
हङकङमा ७ तलाबाट हामफालेर नेपाली महिलाले यसरी आत्महत्या गरिन्
- मगेन्द्र राई,हङकङ हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छन्। २९ वर्षीया नेपाली महिलाले गत शनिबार दिउँसाे साढे १२ बजे वान चाई रोड ४०-५४ स्थित एक निजी आवासीय भवनको ७ तला माथिबाट हाम फालेकी हुन्। प्रत्यक्षदर्शीका अनुसार दुर्घटना पूर्व ति महिलाको अनौठो गतिविधि देखे्पछि सहयोगको
खतिवडा भने हट्ने : बामदेव गौतम अर्थसहित शक्तिशाली उपप्रमको रुपमा आउदै
नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत हुने विषयमा सहमत गराउन सफल भएका छन् । यो सफलतासँगै राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भई वामदेव गौतम शक्तिशाली उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली
सावधान ! गर्मी नलाग्दै डडेल्धुरामा डेंगुको लक्षण देखियो
गर्मी नलाग्दै डडेल्धुरामा डेंगुको लक्षण भएका एक विरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– ६ दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद