कोरोनाको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु
कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर मृतकको संख्या ३ हजारभन्दा बढी पुगेको छ। तथ्यांकअनुसार विश्वभर मृतकको संख्या ३ हजार ४८ पुगेको छ। यस्तै संक्रमितको संख्या ८९ हजार ३ पुगेको छ। कोरोनाबाट कसरी बच्ने? हालसम्म कोरोनाको औषधि बनिसकेको छैन। विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी कोरोनाको भ्याक्सिन
कोरोनाको डर : होलीमा पानिमा नभिज्न, रङ्ग र भिडभाडमा नजान डाक्टरको आग्रह
कोरोना भाइरसको जोखिम बढेकाे भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली
नेपाल कोरोनाको उच्च जोखिममा: संक्रमणबाट बच्ने यो मात्रै एउटा उपाय यस्तो छ, सक्दो शेयर गरौँ
– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने । कोरोनाले आधा विश्व त्रस्त : सभा र भोजभतेर नगर्न सरकारको आह्वान कोरोना संक्रमणबाट बच्ने यो मात्रै एउटा
प्रचण्डमाथि जुत्ता प्रहार, को हुन् ? जुत्ता हान्ने व्यक्ति, जुत्ता हान्नुको खास कारण यस्तो
आइतबार २०७६ फाल्गुन १८ गते ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ । राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो तर उनलाई लागेन । जुत्ता हान्ने व्यक्ति जुम्लाका २२ वर्षीया रतन तिरुवा हुन् । प्रहरीलाई उनले
कोरोनाले आधा विश्व त्रस्त : नेपाल पनि जोखिममा, सभा र भोजभतेर नगर्न सरकारको आह्वान
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्रको सूचिमा राखेको छ । यो सँगै नेपाल सरकारले आवश्यक पूर्व तयारी गरेको छ। भ्रमण वर्ष २०२० लाई पनि सरकारले स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सरकारको तर्फबाट नागरिकहरुलाई ठूला सभा सम्मेलन तथा
भ्रमण वर्ष २०२० स्थगित: सन् २०२२ लाई भ्रमण वर्षको रुपमा मनाउनुपर्ने प्रस्ताव
कोरोना भाइरसको संभावित प्रकोपलाई ध्यान दिंदै सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संभावित प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गरी सन्
“पैसा” भन्ने चीज जिन्दगीभर रहदैन, त्यसैले अहम होइन नम्र भएर बाच अनि हाँस
१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस । २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४.
जग्गाको मूल्य बढेको बढ्यै, तर पनि ८ /९ लाखमै घडेरी उपत्यकामा पाइन्छ ! पाइने ठाउँहरु हेर्नुहोस
पछिल्लो समय घरजग्गा कारोबारमा कमि आए पनि मूल्य भने निरन्तर बढिरहेको छ । मूल्य बढेका कारण सितिमिति निम्न मध्यम वर्गले जग्गा किन्ने आँट नै गर्न छाडिसकेका छन् । सरकारले ल्याएको कित्ताकाट र बाटोको नियमले काठमाडौं उपत्यकामा जग्गा महँगिएको हो । तर अहिले पनि यस्ता ठाउँ छन् जहाँ ९–१० लाख रुपैयाँदेखिका जग्गा
खुसी अरुले ल्याइदिने होइन, आफ्नो खुसी आफै खोज्ने हो
खुसीलाई कसरी परिभाषित गर्नुहुन्छ ? खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको
नेपालमा ठूलो भूकम्प जान सक्ने खतरा, सतर्क रहन आग्रह’ – अध्ययन प्रतिवेदन
नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सु’रक्षित र बलि’यो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जो’खिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका लागि भूगर्भविद् सीपी राजेन्द्रको