कोरोना त्रास: सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न सरकारको निर्देशन
काठमाडौँ । को’रोना भा’इरसको सं’क्रमण फैलिने त्रास ब’ढेपछि शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा स’म्पन्न गर्न आ’ग्रह गरेको छ । मंगलबार प्रेस वि’ज्ञप्ति जारी गर्दै, मन्त्रालयले, कक्षा एक देखि, नौ सम्मको परिक्षा चैत्र पाँच, गतेभित्र, सम्पन्न, गरिसक्ने
शनिबारसम्म देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेकोमौसमविद्ले बताएका छन् । मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदाे
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, होस खुल्यो, मृगौलाले पनि काम गर्न थाल्यो !
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण
सुनको भाउ : तोलाको ८० हजार ५ सय रुपैयाँ, एकैदिन तोलाकै २२ सय रुपैयाँ बढ्याे
सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेको हो । यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार एकैदिन तोलामा १२ सय
कोरोनाको कारण बजारमा मास्कको अभाव कि कालोबजारी
बजारमा अहिले मेडिकल मास्क पाइदैन । कोरोनाभाइरसको कारण राजधानीमा मेडिकल मास्कको अभाव देखिएको छ । नेपाली बजारमा पाइने अधिकांश मास्क चीनबाट भित्रिने र अहिले चीन आफैं मास्कको अभावबाट गुज्रिरहेकोले त्यसको सोझो असर नेपाली बजारमा देखिएको यस क्षेत्रसंग सम्बन्धित जानकारहरु बताउँछन् । बजारमा मास्कको अत्यधिक
अस्पताल भर्ना हुनु अघि प्रधानमन्त्री ओलीको भावुक तस्वीरहरु हेर्नुहोस्
काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । आफ्ना ९० बर्षीय बुबाकाे आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन् । तस्वीरहरु
एचवानबी : अमेरिकाको कामदार भिसा खुल्यो, एचवानबीका लागि योग्यता कति र कसरी आवेदन गर्ने
अमेरिकी सरकारले कामदार भिसाको आवेदन डीभी लोटरी जसैगरि भर्न मिल्ने भएको छ । कामदारका लागि अमेरिकाले डीभी लोटरी जस्तै आवेदन लिएर भिसा दिने भएको हो । जुन भिसा चवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा
अस्पताल भर्नाहुनु अगाडी प्रधानमन्त्रीको सन्देश: संसारमा कोहि अजम्बरी छैन, मेरो पनि होईन
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आम देशबासीलाई भनेका हन् । भिडियो
जानी राखौ ! कोरोना कस्ता व्यक्तिलाई छिट्टो संक्रमण हुन्छ ! कसरी बच्ने, सक्दो शेयर गरौ
काठमाडौं । चीनबाट शुरू भएको भनिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर चर्चाको विषय बनेको छ । चीन हुँदै संक्रमण विकसित मुलुक युरोप–अमेरिकासम्म पुगेको छ । संक्रमणबाट बच्न नेपाल सरकारले समेत पूर्व सावधानी अपनाइरहेको छ । सर्वसाधारण नेपालीले समेत कोरोना संक्रमणको त्रासबाट मुक्त हुन मानसिक तयारी गर्नुपर्ने
कोरोनाको त्रास : विदेश भ्रमण र अध्ययनमा नजान, सरकारको अपील
सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो । सरकारले वैदेशिक रोजगारीमा जाने योजना तत्कालका लागि स्थगित गर्न पनि अपील गरेको छ । दक्षिण कोरियामा इपीएल प्रणालीबाट