सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँ
काठमाडौं- शुक्रबार एकै दिन सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। पछिल्ला दिनमा नेपाली बजारमा सुनको मूल्यले दिनदिनै
शर्मिला स्याङ्तान १४ हिमाल चढेर विश्व कीर्तिमान राख्ने अभियानमा, सम्मानस्वरूप एक शेयर गरौ
काठमाडौं । काभ्रेपलाञ्चोककी शर्मिला लामा स्याङ्तान विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने अभियानमा लागेकी छन् । उनले सगरमाथा र मनास्लु सफल आरोहण गरिसकेकी छिन् ।अब १२ वटाको आरोहण गर्नेछिन् । ती हिमालहरु सफल आरोहण गरेमा स्याङ्तानले विश्व किर्तिमान गर्नेछिन् । १४ हिमाल आरोहण सफल भएमा
कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा !कोरोनाबाट बच्ने मात्रै एउटा उपाय छ,पढ्नुहोस्
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ | २. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन
कोरोनाबाट काठमाण्डौ सुरक्षित राख्न एक महिना सार्वजनिक बिदा दिनुपर्ने चिकित्सकको सुझाव
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को जोखिम नेपालमा उच्च रहेको विश्व स्वास्थ्य संघले भनेको छ । यही कुरालाई मध्यनजर गरेर चिकित्सकहरुले एक महिना सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेका छन् । चिकित्सकहरुले सार्वजनिक बिदा दिएका खण्डमा विद्यालय, कलेजमा पढ्ने विद्यार्थी तथा कर्मचारी,
कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको अनुरोध !
सरकारले धेरै मान्छे जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न अपिल गरिरहेका बेला जिल्ला प्रशासन कार्यालयहरुले पनि होली नखेल्न आग्रह गरेका छन् । कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह
वकिलको परिवारै कोरोनाको संक्रमण : सम्पर्कमा रहेका थप १ हजार जनालाई पनि संक्रमण
अमेरिकाको राजधानी न्युयोर्कमा एक वकिलको परिवारै कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूका सम्पर्कमा आएका झन्डै १ हजार जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको छ। परीक्षण क्रममा ती वकिलका पत्नी, २० वर्षीय छोरो र र १४ वर्षीया छोरी अर्थात् पूरै परिवारलाई संक्रमण भएको पाइयो। वकिललाई उपचारका लागि गाडीमा अस्पताल
अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू, कहाँ कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन
कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। ‘अब यहाँ (काठमाडौं)
८५ हजार ८ सयलाई यो बर्ष क्यानडाले पीआर दिने, यसरी आजै अनलाइन Apply गर्नुहोस्
क्यानडाको सरकारले ३९ सय नयाँ आप्रवासीहरुलाई पीआरका लागि छनौट गरेको छ । एक्सप्रेस इन्ट्री सिस्टम अनतरगत ४७१ भन्दा माथि स्कोर ल्याएकाहरुमध्येबाट उनीहरुलाई छनौट गरिएको हो । उनीहरुले अब क्यानडाको पीआरका लागि आवेदन दिन सक्नेछन् । गत फरबरी १९ मा ४७० भन्दा माथि स्कोर ल्याउनेहरुलाई समावेश गरिएपनि आज भने १
१२ वर्षअघि नै कोरोना भाइरसको भविष्यवाणी गर्ने पुस्तकमा के लेखिएको थियो, हेर्नुहोस्
कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको
चीनमा कोरोना भाइरस नियन्त्रण हुदै: पछिल्लाे घण्टामा कसैकाे पनि ज्यान गएन
कोभिड १९ अर्थात् कोरोना भाइरसको उद्गमस्थल चीनमा गएकाे २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन । पछिल्लाे २४ घण्टामा १२ जना नयाँ बिरामी थपिएका छन् । चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण गएको