नागरिक पोष्ट News

कोरोनाले नरोकिएको चिनियाँ पढाइ : कक्षाकोठामा शिक्षक, घरघरमा विद्यार्थी

२८ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) भाइरसको प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १९ हजार नाघिसकेको छ भने ४ हजार ३०० ले ज्यान गुमाइसकेका छन् । तर सबैभन्दा बढी प्रभाव चीनमै प¥यो । भाइरसको प्रकोप फैलिएसँगै यसलाई नियन्त्रण गर्न चीनमा सबै विद्यालय

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली वि’स्फो’ट

काठमाडौं । सेक्युरिटी प्रिन्टर खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएका व्यक्तिको घरमा वि’स्फो’ट भएको छ । ७० करोड रुपैयाँ कमिशन प्रकरणमा नाम जोडिएपछि राजीनामा दिनु भएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको

श्रीलंकाली हेयर केयर र बेबी प्रोडक्टस् हजुरलाई नमस्ते ले बजारमा ल्यायो

 २५ फागुन, काठमाडौं । तारा बहादुर कुँवर । अर्थात् एउटा दुख र इमानदारिताको अर्काे नाम भन्दा फरक पर्दैन । टेम्पो चालकदेखि हेभी औजार बिक्रेताहरुको महासंघको अध्यक्षसम्म बनेका हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख कुँवर यतिबेला नयाँ व्यावसायिक ‘ट्रिक’ लगाएर बजारमा देखिएका छन् । आफ्ना पढालेखेका छोरीहरु

३ नेपालीलाई कोरोना लागेको पुष्टी, कसरी अपनाउने उच्च सतर्कता ?

चीनबाट फैलिएको कोरना भा’इरसले विश्वभर तहल्का म’च्चाईरहेका बेला नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई लिएर चौतर्फी त्रा’स फैलिरहेका बेला बैदेशिक रोजगारीका लागि युएईमा रहेका दुई र नेपालबाट अस्ट्रेलिया पुगेका एक विद्यार्थी गरी नेपालीलाई भने कोरना लागेको पुष्टी भएको छ । नेपालीसहित १४ जनामा कोरोनाभा’इरस

ललितपुरमा लिफ्ट मागेर कार चढेकी युवती कार भित्रै यसरी बलात्कृत

ललितपुरको चापागाउँ दोबाटो चोकमा एक युवती आफू ड्राइभरबाट ब’ला’त्कृत भएको भन्दै चिच्याइन् । स्थानीयले ती युवतीलाई प्रहरी चौकीमा गएर उजुरी हाल्न सुझाए । एक निजी कारको ड्राइभरले लिफ्ट दिने बहानामा बोलाएर आफूलाई ब’ला’त्कार गरेको पी’डित भनिएकी युवतीको भनाइ छ ।

उपत्यका नजिक १० वटा नयाँ सहर : टोखा–छहरे र थानकोट-नौबिसे सुरुङमार्ग आसपासमा

सरकारले १० वटा नयाँ सहर निर्माण गर्ने भएको छ । उपत्यकाको वैकल्पिक सहरका रूपमा टोखा–छहरे सुरुङमार्गसँगै रहेको थानसिंह, ढिकुरे गंगटे हुँदै देवीघाट, रातामाटे हुँदै गल्छीसम्म र थानकोट–नौबिसे निर्माणधीन सुरुङमार्ग आसपासको गल्छीसम्मको भू–भागमा सुविधासम्पन्न सहर बसाल्ने तयारी भएको सहरी विकास राज्यमन्त्री

नेपाल यसरी उच्च जोखिममा, चीनमा जैविक हतियारको परीक्षणपछि विश्वभर कोरोना भाइरस फैलिएको खुलासा

- सिद्धार्थ गौतम एकदलीय कुरूर कम्युनिष्ट शासन रहेको चीनले जैविक हतियारको परीक्षण गरेपछि विश्वभर कोरोना भाइरस फैलिएको कुरा अब पुष्टि भैसकेको छ । चीन सरकारले पनि स्वीकारे गरेको छ कि यहाँ खतरनाक भाइरसको परीक्षण गरिन्छ । उहान ईन्सिच्युट अफ भाईरोलोजी (Wuhan Institute of vorology) बाट फैलिएको आशंका गरिएको छ । यहाँबाट सीमित

हरेक काममा क्वालिटी दिन सक्नेलाई रास्ट्रले पुरस्कृत गर्ने रहेछ - आशा ओझा दाहाल

हामीले हेम्पका सामग्री उत्पादन गर्न लागेको झन्डै ३० वर्ष भयो त्यति बेला यसको माग नेपालमा पटक्कै थियन अहिले भने नेपालि हरु पनि यसको महत्तो बुझन लागेका छन्। उत्पादन को २० प्रतिशत नेपालमै खपत हुन थालेको मा खुसि छौ। हुनत हामीले २००३ मै जेनेभा बाट प्रदान गरिने ‘अन्तर्राष्ट्रिय क्वालिटी अवार्ड पनि पाएका

नेपालमा ३०/४० जनामा कोरोनाको संक्रमण देखिए नाकाबन्दी हुने, सचेत रहौ, सचेतना फैलायौ

विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा पनि संक्रमण फैलिए नाकाबन्दी हुने चिन्ता व्यक्त गर्न थालिएको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०–४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी

काठमाण्डाै उपत्यकामा बस्नेलाई मुटु रोग, दम तथा फोक्सोको क्यान्सर हुने खतरा !

काठमाण्डौ – वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका बसाेबास लागि अयोग्य अवस्थामा पुगेको छ ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि अहिले रत्नपार्क आसपासमा अक्वा १ सय ६६ रहेको वातावरण विभागले जनाएको छ ।  विश्व स्वास्थ्य संगठनले मानिस

कुल पोष्ट : 8183