सफल मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण पछि अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन्। प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि
तीन लाख घुस प्रकरणबारे मन्त्री योगेशको यस्तो प्रतिक्रिया -कुनै गल्ती नगरिएको र नगरिने स्पष्ट
मन्त्री भट्टराई पत्नीले कानुनी कदम चाल्दै Cover Photo : Mediadabali पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेमाथी साँढे दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि भट्टराई पत्नी घिमिरे कानुनी उपचारको लागि प्रहरीमा उजुरी दिने तयारी गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । उनीमाथि एक युवतीलाई नर्सिङ काउन्सिलको
श्रीमतीलाई सुन तस्करीको सुराकी ! पूर्वडिआईजी रमेश खरेललाई लागेको भ्रष्टाचार आरोपको सत्यता कति
आफू पदमा रहँदा गरिएका कतिपय काममा पत्नीमार्फत सुराकीको कमिशन लिएको प्रहरीका पूर्व नायव महानिरिक्षक (डिआईजी) रमेश खरेलले एउटा अखबारसँग स्वीकार गरेको विवरण अहिले चर्चामा छ । ०७१ सालमा एसएसपी रहँदा उनले अखबारलाई प्रतिक्रिया दिने क्रममा भनेका थिए,‘मैले घुस खाएको छैन । भ्रष्टाचार गरेर पैसा कमाएको छैन ।
नेपाल पुनर्बिमा कम्पनीमा रोजगारीको सुवर्ण अवसर
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ। १० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना कर्मचारी पदपूर्ति गर्न लागेको छ। यसमा एकजना आन्तरिक प्रतियोगिताबाट, ४ जना खुला र बाँकी
सुनको एकैदिन रु. ३ हजारले घट्यो, चाँदीमा पनि पहिरो
सुन र चाँदीको भाउमा पहिरो गएको छ। यो साताको पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन ८२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८२ हजार २०० रुपैयाँमा कारोबार खुलेकोमा अन्तिम दिन शुक्रबार क्रमशः ७८ हजार ५०० र ७८ हजार २०० रुपैयाँमा खुम्चिन पुगेको हो । त्यस्तै चाँदी पनि कारोबारको पहिलो दिन आइतबार प्रतितोला ८९०
नेपाल आउने विदेशी सेल्फ क्वारेन्टाइन र नेपाली १४ दिन होम क्वारेन्टाइनमा बस्नैपर्ने छ
सरकारले मार्च १४ शनिबारदेखि नेपाल आउने विदेशी नागरिक सेल्फ क्वारेन्टाइन र नेपाली तथा गैर आवासीय नेपाली नागरिकले होम क्वारेन्टाइमा १४ दिनसम्म बस्नुपर्ने भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण हुन नदिन जोखिम न्यूनिकरणका लागि उक्त निर्णय गरेको
मौसम अपडेट : तीन दिन सम्म को मौसम्म यस्तो रहने छ
शुक्रबार ,काठमाडौं : नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू-भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आशिंक भएको छ। महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा तीन दिन मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित
एकैदिन ३ हजारले घट्यो सुन, कति पुग्यो आज ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । एकैदिन ३ हजारले घट्दै सुन आज ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ४ सयले घटेको थियो । विहिबार ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भएको
गोकुल बाँस्कोटाको भक्तपुर घरमा यसरी बम पड्कियो, वरिपरी ८ रेक्टरको भूकम्पले हल्लायो
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको लोकन्थलीमा बनाउँदै गरेको नयाँ घरमा बम विस्फोट हुँदै भूकम्पले जस्तै हल्लाएको छिमेकीहरुले बताएका छन् । बाँस्कोटाको नवनिर्मित घरसँगै घर रहेका छिमेकी कपिल घिमिरेले पौने ८ बजेतिर विस्फोट भएको बताए । “माथि खाना बनाउँदै थिएँ, एक्कासी विस्फोट
त्रिविको ट्रान्सक्रिप्ट सक्कली की नक्कली कसरी चिन्ने ?
अब त्रिविको ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । जसका लागि त्रिविले ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो