नागरिक पोष्ट News

अस्ट्रेलियामा पनि कोरोनाको असर,५ जनाको मृत्यु: यस्तो छ नेपालीको अवस्था

अस्ट्रेलियामा  ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको

कोरोनाबारे इटालीबाट सिक्नैपर्ने पाठ, हेलचेक्र्याई होइन, सचेत र सावधानी अपनाऔ, एकपटक पढ्नैपर्ने

अहिले कोरोना भाईरस (कोभिड(१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ । त्यो भनेको बाहिर निस्कने अति आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ । यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै

यसरी फैलियो पूरै इटालीमा कोरोना भाइरस, अबस्था भयावह बन्दै

कोरोना भाइरस इटालीमा महामारीकै रुपमा फैलिएको छ ।  इटलीमा अहिलेसम्म झण्डै २८ हजार संक्रमित भेटिएका छन् भने २ हजार १५८ जनाको ज्यान गइसकेको छ । इटालीमा एक साताभित्र मर्नेको संख्या पनि ३ गुणा नाघिसकेको छ । संक्रमितको संख्या पनि एक साताअघि १० हजार थियो तर यो सातामा मात्र नयाँ संक्रमितको संख्या १७ हजारले बढिसकेको

पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरीक तर्फको मूल्य ४ रुपैयाँ ५० पैसा घटाएको छ ।  एलपीजी ग्यास र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य यथावत रहेको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टीतेलमा प्रतिलिटर ९५ रुपैयाँँ,

कोरोनाको त्रास : कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा

कतारले कोभिड-१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चार वटा कम्पनीमा कार्यरत झण्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।   कतारमा कार्यरत कामदारको मुख्य बसोबासस्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।  क्वारेन्टाइनमा

कास्की पोखरामा ५ रेक्टरको शक्तिशाली भुकम्पको धक्का महसुस

नेपालको कास्की पोखरामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । आइतबार साँझ   राती ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का कास्कीसहित आसपासका विभिन्न जिल्लामा महसुश भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कोरोनाको जानकारी दिन हट लाइन सञ्चालन, कसरी जानकारी लिने

सरकारले कोरोना भाइरस कोभिड–१९ सम्बन्धी जिज्ञासा तथा गुनासा सम्बोधनको लागि जारी गरेको १११५ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको तीन दिनमै दैनिक एक हजारभन्दा बढी फोन आउने गरेको जनाएको छ । सम्भावित संक्रमणबाट कसरी बच्न सकिन्छ, कोरोनाका लक्षण कस्ता हुन्छन्, सरकारले कोरोना नियन्त्रणको

पैसाबाट पनि कोरोना सर्नसक्छ यसरी, सचेत रहौं, जानकारीलाई सक्दो शेयर गरौ

पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।   न्यूयोर्क

प्रचण्ड, नेपाल र गौतमबीचको छलफल र भेटघाटमा के सहमति भयो

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच  दाहाल निवासमा भेटघाट तथा छलफल भएको छ । नेपाल र गौतम दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दाहाल सचिवालयले जनाएको छ । नेकपाको पछिल्लो सचिवालय

अमेरिकामा कोरोना फैलिएपछिअनिश्चितकालीन संकटकाल घोषणा

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् ।  ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे । अनावश्यक रुपमा घर बाहिर ननिस्किन

कुल पोष्ट : 8183