चैत मसान्तसम्मका लागि सम्पूर्ण शिक्षणसंस्थाहरू बन्द, १५ अप्रिलसम्म नेपाल यात्रा प्रतिबन्ध
सरकारले चैत मसान्तसम्मका लागि सम्पूर्ण विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस विश्वव्यापी बन्दै गइरहेकोले सरकारले विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस राेग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार
सचेत रहौ ! कोरोनाको संक्रमण दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने डब्ल्यूएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ । दक्षिण पूर्वीएसियाली देशमा कोभिड–१९ विस्तार हुन नदिन गरिएका प्रयास तत्काल प्रभावकारी बनाउन नसकिए यसको अवस्था भयावह हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको
चितुवासँग लडेर छोरीको उद्धार गर्ने तनहुँकी साहसी आमा
तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर
एसईई परीक्षा स्थगित, विश्वविद्यालयले लिने परीक्षाहरु पनि स्थगित हुनसक्ने
सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई २०७६ स्थगित गरेको छ । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले
बालवालिकालाई घरबाहिर जान नदिनोस् : शिक्षा मन्त्रालय
काठमाडौँ, ५ चैत । सरकारले अर्को शैक्षिक सत्र सुरु नहुन्जेल विद्यालय जाने बालवालिकाहरुलाई अनावश्यक रुपमा घरबाहिर भीड्भाडमा ननिस्कन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक अपिल जारी गर्दै उक्त आग्रह गरेको हो । परीक्षा समाप्त भएपछि अर्को शैक्षिक सत्र शुरु नहुन्जेल सम्म करिब
सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ
काठमाडौँ – आज नेपाली बजारमा सुनको मल्य घटेको छ । हिजो सोमबार तोलामा ५ सय रुपैयाँ बढेको सुन मुल्य आज २ हजार रुपैयाँ घटेकोको हो ।आज छापावाल सुन प्रतिताला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको
कालोवजारी गर्नेलाई एक वर्षसम्मको जेल सजाय हुने, तुरुन्त प्रहरीलाई सूचना दिनुनहोस्
प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले कोरोना भाइरसकोे बहानामा का लोबजारी गरेको पाइए व्यापारीलाई एक वर्ष थु नि दिने चे ता वनी दिएका छन् । उनले का लोवजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई एक वर्ष सम्म थु न्न पाउने कानुनी प्रावधान भएको बताउँदै त्यसो गरेको पाइए क डा रुपमा प्रस्तुत हुने बताएका छन्
सुरु भयो ‘कोल्ड वार ’चीन-अमेरिकाको कोरोनाका कारण
कोरोना भाइरसको विषयमा विश्वका दुई प्रमुख शक्ति राष्ट्र अमेरिका र चीनबीच तिखो घोचपेच सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्पले मंगलवार सबेरै कोरोनालाई चिनियाँ भाइरस भन्दै ट्विट गरेपछि चीनको विदेश मन्त्रालयले आपत्ति जनाएको थियो । चीनले अमेरिकालाइ चीनलाई बदनाम गर्न र अनावश्यक गालि गर्नु
नेपाल जुनसुकै बेला ‘लकडाउन’ मा हुनसक्छ ! बेलैमा सचेत रहौं र सावधानी अपनाऔं
उपप्रधान तथा रक्षामन्त्रीमन्त्री ईश्वर पोखरेलले नेपाल जुनसुकै बेला लकडाउनमा जानसक्ने संकेत गरेका छन् । पोखरेल अहिले कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् । हामी कसैले पनि बिगतमा कल्पना गरेको अन्दाज गरेको विषय थिएन, यो अपर्झट आइलाग्यो । यसको विश्वव्यापी प्रभाव
४७० जनाको मात्र कोरोना परीक्षणले नेपालमा ढुक्क हुने अवस्था छ त ! सचेत रहौं र सावधानी अपनाऔं
काठमाडौ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमणलाई प्रवेश नदिने गरी आवश्यक तयारी गरेको भन्दै संयमित हुन सबैलाई अपिल गरेको छ । नेपालमा कोरोना नै छिर्दैन कारण यस्तो छ, भयभित र आतङ्कित नबन्न अपील ! नेपालमा हालसम्म जम्मा ४७० जनाको मात्र कोरोना संक्रमणको परीक्षण गरिएको छ । यद्यपि अहिलेसम्म गरिएका एउटाबाहेक