सरकारले शुपथ पसल सञ्चालन गर्दै, यी ८ ठाउँबाट ग्याँस, खाद्यान्न किन्न पाइन्छ
बजारमा कालोबजारी बढेपछि सरकारले शुक्रबारदेखि अत्यावश्यक खाद्यन्न लगायतका समान आफैं बेच्ने भएको छ । राजधानी लगायतको विभिन्न स्थानमा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री बेच्न लागेको हो । सरकारले साल्ड ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत उपत्यका र आसपासका ८ ठाउँबाट नुन,
इटालीमा २ हजार ६ सय स्वास्थ्यकर्मी नै संक्रमित, एकैदिन ४ सय ७५ को मृत्यु
इटालीमा स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण उच्च देखिएको छ । संक्रमणको संख्या दिनदिनै बढिरहँदा संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्यामा पनि वृद्दि भएको छ । २ हजार ६ सय २९ जना स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको छ । यो संख्या जम्मा संक्रमणको ८ प्रतिशत हो । यद्यपि अहिलेसम्म इटालीमा संक्रमणका
अब १ महिना नेपाल आउन मिल्दैन, प्रतिबन्ध लागेका ६६ मुलुक कुन-कुन (सूचीसहित)
नेपाल सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । अब प्रतिबन्धित देशका नागरिक मात्र होइन, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । पश्चिम एसिया र गल्फका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट
'नेपालमा कसैलाई कोरोना संक्रमण भएको छैन, भ्रमको पछि नलाग्नू' - डा. रुना झा
काठमाडौं : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोही पनि कोरोना भाइरसको संक्रमित नभएको स्पष्ट पारेकी छन्। रिपोर्ट्स क्लबमा बिहीबार आयोजित साक्षात्कारमा प्रयोगशालाकी निर्देशक डा.रुना झाले देशभर कोही पनि कोरोना भाइरसको संक्रमित नरहेको बताएकी छन्। रोगको सम्भावित लक्षण
सरकारले पानी र विद्युत महसुलमा जरिवाना नलिने, लाइन लागेर महशुल नर्तिन आग्रह
सरकारले चैत महिनाको पानी, विद्युत र मालपोत शुल्क नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको छ । महसुल र राजस्व तिर्न धेरै मानिस भेला हुँदा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने निश्कर्ष निकाल्दै जरिवाना मिनाहा गर्न महसुल र राजस्व लिने कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको राष्ट्रिय विपद
त्रिभुवन विश्वबिधालयबाट सन्चालित सबै परिक्षाहरू स्थगित गर्दै चैत्र मसान्त सम्म पठन पाठन बन्द
त्रिभुवन विश्वबिधालय बाट सन्चालित सबै परिक्षाहरू स्थगित गर्दै चैत्र मसान्त सम्म पठन पाठन बन्द ।
डब्लूएचओले भन्योः कोरोना महामारी नेपालतर्फ आउदैछ, सतर्क रहनु
एजेन्सी – डिसेम्बरको अन्त्यमा वुहानबाट पहिलो पटक सुरु भएको कोरोनाभाइरसको संक्रमण बुधबार बिहानसम्म १६५ देशमा विस्तार भइसकेको छ । नेपालमा यो भाइरसको संक्रमण आइनसकेको बताइए पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोभिड–१९ को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा
सचेत रहौं ! कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु, हेलचेक्याई नगरौं
विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेडरोस अधानोम घिब्रीएससले कसैले पनि आफ्नो देशमा कोरोना भाइरस लाग्दैन भन्ने सोच राख्नु गम्भीर गल्ति हुने बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी जनवरी ३० लाई अन्तराष्ट्रिय आपतकाल संकटकाल घोषणा गरिसकेको छ। डब्लुएचओले विश्वका बिभिन्न देशहरुलाई
दक्षिणपूर्वी एसियामा कोरोना फैलिनसक्ने डब्लूएचओको चेतावनी, कस्तो छ हालको अबस्था
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस कोभिड–१९ लाई नियन्त्रणका लागि केही एसियाली मुलुकले आक्रामक योजना बनाउनुपर्नेमा जोड दिएको छ । उपयुक्त योजना नल्याउँदा कोरोना संक्रमणलाई रोक्न निकै कठिन हुने उसले बताएको छ । दक्षिण एसियामा कोरोनाको संक्रमण ५०० जना भन्दा कममा देखिएको छ । तर यहाँको स्वास्थ्य
विश्वभर कोरोना संक्रमित हुनेहरु २ लाख नाघ्यो, इरानमा एकैदिन १४७ जनाको मृत्यु
विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ । सबैभन्दा बढी चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण देखिएपनि उपचार गरेर फर्किनेको संख्या ६९ हजार ६ सय १४ रहेको छ । चीनमा अहिलेसम्म ३२ सय ३४ जनाको मृत्यु भइसकेको छ भने चीनपछि इटालीमा सबैभन्दा बढी मृत्यु भएको पाइएको छ । इटालीमा अहिले २५ सय ३ जनाको