नागरिक पोष्ट News

संकट बाजा बजाएर आउदैन, हात जोडेर भन्छु, कृपया घरमै बस्नुहोस् ! कोरोनाबाट सचेत रहौ

- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ अहिले हामी दशकौंमा एकपटक आउने महामारीको चपेटामा छौं । प्राकृतिक बिपत्ति र महामारीको बिशेषता के हुन्छ भने यिनीहरु आउँदा ‘म मर्छु, मेरो परिवारको मृत्यु हुन्छ, मेरो आफन्तको मृत्यु हुन्छ, मेरा मित्रहरुको मृत्यु हुन्छ ‘ भनेर कसैले पनि कल्पना गर्दैन । म त कहाँ मर्छु

कोरोनाबाट बेलायतमा नेपालीको मृत्यु, अमेरिकामा यसरी एकै परिवारका चार जनाको मृत्यु, सचेत रहौ

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए । धुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण

कोरोना अपडेट : विश्वभर ११ हजार ४१७ जनाको मृत्यु, बच्चालाई जन्म दिएलगत्तै आमाको मृत्यु

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ ।  विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।  सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४

युवा पनि कोरोना भाइरसको उच्च जोखिममा, डब्लूएचओको चेतावनी, सचेत रहौं, सावधानी अपनाऔं

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युवाहरु पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ । धेरैजसो देशहरुमा कोरोना भाइरसबाट वृद्धवृद्धा धेरै प्रभावित हुन्छन् र युवाहरुलाई कोरोना

कोरोेनाको त्रास: २० लाखले अष्ट्रेलिया छोडे, बेरोगारीको अर्को चरम संकट यसरी निम्तदै

अस्थायी भिषा बस्दै आइरहेका र अष्ट्रेलियामा काम गर्दै आइरहेका २० लाख जनाले अष्ट्रेलियामा छोडेका छन् । कोरोेना भाइरसको त्रास फैलिएसँगै उनीहरुले देश छोडेको हुन् । त्यस्तै कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि अष्ट्रेलियामा बेरोजगारी समस्या पनि उत्तिकै बढेको छ । प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार रातिदेखि

१० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक, मोटरसाइकल पनि चलाउन पाइन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् । यो घोषणासँगै    लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न

चैतभर ‘लक डाउन’ : प्रधानमन्‍त्री ओलीको विशेष सम्बोधन 'लक डाउन' के हो ?

प्रधानमन्‍त्री केपी ओलीले देशबासीको सम्बोधनमा लक डाउनुबारे केही महत्वपूर्ण घोषणागेका छन् ।कोरोना संक्रमण रोकथामका लागि १५ बुँदे निर्णय गरेको थियो। त्यसलाई 'लक डाउन' को रिहर्सलको रुपमा लिइएको थियो। स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा

प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन ! अत्यावश्यक बाहेक सबै सेवा बन्द

 सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै सेवाहरू बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । अत्यावश्यक

विश्वभरकोरोना भाइरस आतंक ‘ग्रिनजोन’मा नेपाल, सचेत रहौं, सावधानी अपनाऔं

कोरोना भाइरस विश्वका एक सय ५२ मुलुकमा देखिइसकेको छ । कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भएकाले ती मुलुकलाई ‘रेडजोन’को कोटिमा राखिएको छ । विश्वमा रहेका ६१ प्रशासनिक क्षेत्रमध्ये कोरोना भाइरसको संक्रमण देखिएका २६ प्रशासनिक क्षेत्र पनि ‘रेडजोन’मा परेका छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म

सामान्य रुघाखोकी र कोरोनाभाइरसबीच फरक ! जान्नैपर्ने कुरा

विश्वभर कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन्

कुल पोष्ट : 8183