उदाहरणीय काम: जन्म दिनको अवसरमा रक्तदान कार्यक्रम गरे सामाजिक अभियान्ता सुशान्त न्यौपानेले
नवीन नगरको काठमाडौं जिल्लामा सबैभन्दा ठूलो रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । काठमाडौं । शनिबार काठमाडौंको तारकेश्वर १० मा खुल्ला रक्तदान कायक्रम सम्पन्न भएको छ । यतिबेला विश्वभर फैलियको कोरोना भाईरस (कोभिड १९) को कारण हस्पिटलमा रगतको कमि नहोस र कसैको अकालमा ज्यान नजाओस भन्ने उद्देश्यले
रजिस्टर्ड नर्सको अपील : कोरोना नयाँ प्रकृतिको भाइरस हो, यो चिसो तातो दुबै मौसममा फैलिन सक्छ
कोरोना भाइरसबारेमा हल्ला र तथ्यहरु कोभिड १९ को प्रकोप संसारभर फैलिइरहेको छ । यो नयां भाइरस भएकोले यस विषयमा लेखहरु, सूचनाहरु भर्खर भर्खर आइरहेका छन् । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालमार्फत पनि धेरै सूचनाहरु प्रवाहित भइरहेका छन् । तर, कतिपय सूचनाहरु काल्पनिक र अबैज्ञानिक छन् र त्यस्ता सूचनाले कोरोना
कोरोना दक्षिण एसियातर्फ, बिहारमा एकको मृत्यु, पाकिस्तानमा १ सय ४४ जना नयाँ संक्रमित
कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तारै दक्षिण एसियाली देशमा फैलिन थालेको छ । विशेषगरी पाकिस्तान र भारतमा यसको संक्रमण तीब्र गतिमा बढिरहेको छ । आइतबार पाकिस्तानमा १ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका मानिसको संख्या ६ सय ४५ पुगेको छ । त्यस्तै
कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति छ, पीपीई छैन
त्रिवि शिक्षण अस्पतालको आईसीयू विभाग प्रमुख डा. सुवास आचार्य भन्छन्, ‘सत्य बोल्दा नराम्रो सुनिएला, तर यही अवस्था रहिरह्यो भने भयावह अवस्था आउँछ । कोही कोरोना संक्रमित आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति हुन्छ अहिले छ ।’ कोरोना संक्रमण फैलियो भने कसरी काम गर्ने ’ -डा. सुवास आचार्य सरकारको
कोरोना ‘युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ, पैसा तत्काल खर्च गरेर नेपालीलाई बचाउनुपर्यो
अफवाह फैलाउने भन्दै ऋषि धमलाको प्रश्नमा वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले अफवाह होइन आँखा खोल भनेको हुँ ।’ नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर बढ्नुपर्ने बताए । चीन, भारत, बँगलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको
हाम्रो संस्कृति, हाम्रो गौरव : १३ दिने कोरा/कृया पुत्री नै किन ? उत्तर - अहिलेको क्वारेन्टाईन ।
जब कुनै ब्यक्त्तीको मृत्यु हुन्छ तब उसको शरीरमा भएका Bacteria उसको सम्पर्कमा रहेका ब्यक्त्तीहरुमा सर्छ तसर्थ १३ दिन कृया ( क्वारेन्टाईन ) बस्नु बैज्ञानिक छ । १३ कोरा /कृया ( क्वारेन्टाईन ) बस्दा - कसैलाई नछुने, आफै पकाएर खाने, दैनिक स्नान गर्ने , सफा - अनि गोबर ले लिपेको ( स्यानिटाइज गरेको) ठाउँमा बसेर गरुण पुराण
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ३० नाघ्यो, ५ जनाको मृत्यु
भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन्
उपत्यकामा१७ डिपो थपबाट ग्याँस बितरण, कुन ग्यास कहाँ पाइन्छ
काठमाडौं उपत्यकामा ग्यास वितरण सहज बनाउन थप १७ स्थानबाट बिक्री वितरण गर्न थालिएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा डेढ दर्जन आउटलेट थप गरिएको हो। आयल निगमको 'हेल्प डेस्क' मार्फत आपत्कालिन अवस्थामा इन्धन पाइने
कोरोना Update : ३ लाख संक्रमित, १३ हजारको मृत्यु
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या विश्वभर ३ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३ लाख ५ हजारमा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १३ हजार ३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमित रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु
रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो ।