नागरिक पोष्ट News

ज्यान रहे पैसा पछि कमाउँला, ऋण तिरौंला, हात जोडेर सबैलाई भन्छु, अहिले घरमै बसौं - दीपकराज गिरी

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि कलाकार दीपकराज गिरीले घरबाट ननिस्कन सर्वसाधारणलाई सबैलाई आग्रह गरेका छन् । सरकारले घरबाट निस्कन नहुने भनिरहेका बेला उनले सचेतनाका लागि सामाजिक सञ्जाल फेुसबुकमा भिडियो सन्देश दिँदै सरकारले गरेको आग्रहलाई पालना गर्दै सचेत रहन अनुरोध समेत गरेका

फ्रान्सबाट फर्किएका १९ बर्षको नेपालीमा कोरोना संक्रमण, सचेत रहौं, सावधानी अपनाऔं

फ्रान्सबाट नेपाल फर्किएका १९ वर्षिय नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गर्नु भएको छ ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् । १९ वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ । उनी

अमेरिका न्यूयोर्कको अबस्था भयावह बन्दै: मर्नेको संख्या ४१७, पछिल्लो २४ घण्टामा ११७ जनाको मृत्यु

अमेरिकामा कोभिड १९ बाट मर्नेको संख्या पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ११७ जनाले ज्यान गुमाइसकेका छन् । योसहित अमेरिकामा यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ४१७ पुगिसकेको छ ।  कोरोना भाइरसको संक्रमणले अमेरिकाको राजधानी न्यूयोर्क तहसनहस हुनसक्ने प्रक्षेपण बाहिर आएको छ ।  पछिल्लो समय

कोरोनासँग लड्दै गरेकी नेपालीको अपील: 'सबैले साबधानी अपनाउनुस्‌ !' घरभित्रै बस्नुहोला

बेलायतमा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको बताएकी छिन् । साथै उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको

फ्रान्समा कोरोना रोक्न क्लोरोकिन परीक्षण,६०० कोरोना संक्रमितलाई परीक्षणस्वरुप खुवाइदै

अनुराधा पौडेल /पेरिस, फ्रान्स  कोरोना भाइरसको द्रुत फैलावट रोक्न फ्रान्सले क्लोरोकिन नामक औषधि परीक्षण गर्ने भएको छ । यो औषधि मलेरिया रोकथामका लागि सन् १९४७ मा बजारमा ल्याइएको हो । सन् १९४५ पछि क्लोरोकिन र डिडीटी पाउडर मलेरिया नियन्त्रणको लागि बिश्वभर नै ब्यापक प्रयोगमा ल्याइएको थियो । तर, क्लोरोकिनले

कोरोना रोकथामका लागि सरकार र नागरिकको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ, इटालीबाट पाठ सिकौं

कोरोना भाइरसलाई सामान्यरुपमा लिँदा इटली लगायत पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, बार र क्लबमा

अमेरिका न्युयोर्कको स्थीति भयाभह : ११४ को मृत्यु, २२ हजार ७ सय १७ संक्रमित

कोरोनाको महामारीका कारण न्युयोर्कको स्थीति भयाभह बनेको छ । एकैदिनमा न्युयोर्कमा ५८ को मृत्यु भएपछि मृतकको संख्या ११४ पुगेको छ ।  १२ हजार ३ सय ४५ संक्रमित थपिएपछि न्युयोर्कमामात्र संक्रमितको संख्या २२ हजार ७ सय १७ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ३८ हजार १ सय ६५ पुगेको छ भने मृतकको संख्या ३ सय ९६

आजबाट लामो दुरीका यातायात सेवा बन्द, चीन र भारतसँग जोडिएकानाकाहरु बन्द

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गराएको छ । चीन र भारतसँग जोडिएका नेपालका नाकाहरु पनि एक साताका लागि बन्द गराइएको छ । आजबाट लामो दुरीका सवारी साधन आजबाट बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिने उद्देश्यले सोमबारबाट लामो दुरीका

बीरगञ्जमा शिवकुमार रुंगटालाई कोरोनो संक्रमित भेटिएको पुष्टि भएको छैन

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको भन्ने खबर आएपनि त्यसको पुष्टि भएको छैन । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालले वीरगञ्जका ६३ वर्षीय शिवकुमार रुंगटालाई कोरोना संक्रमण भएकोे खबर आए पनि त्यसको पुष्टि हुन अझ २/३ दिन लाग्ने जनाईएको छ ।

प्रचण्डको दैनिकी : घरमै सेल्फ क्वारेन्टाइनमा साइक्लिङ र पारिवारिक भेटघाटमै व्यस्त

पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीदिनयता घरबाहीर निस्किएका छैनन् । उनी सावधानिपूर्वक घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।  कोरोना भाइरसविरुद्ध ‘इम्युनिटी पावर’ बढाउन साइक्लिङ गर्ने गरेका छन् । खुमलटारस्थित निवासको पार्किङ क्षेत्रमा दाहालले साइक्लिङ गरेको भिडियो आचार्यले फेसबुकमा सार्वजनिक

कुल पोष्ट : 8183