नागरिक पोष्ट News

न्युयोर्कमा कोरोनाबाट नेपालीको मृत्यु,भर्जिनिया,ज्याक्सनहाइटमा बस्ने नेपाली संक्रमित

अमेरिकास्थित न्युयोर्कमा एक नेपाली अनिल लिम्बुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । लिमबुको न्युयोर्कस्थित एल्महस्र्ट अस्पतालमा मृत्यु भएको हो । पछिल्लो जानकारी अनुसारअनिल लिम्बुका छोरालाई कोरोनाको संक्रमण देखिएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको जनाइएको छ । यसैबीच अर्का एकजना ६० बर्ष

चीनमा फेरि हन्ता भाइरस देखियो, एकजनाको मृत्यु संक्रमित मुसाले टोकेमा रोग सर्ने

कोरोनाको प्रकोप कायमै रहँदा अन्य भाइरसहरू पनि देखिन थालेका छन् । भारतमा स्वाइन फ्लु र बर्ड फ्लु देखिएसँगै चीनमा एक पुरुषमा हन्ता भाइरस पाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले युन्नान प्रान्तका एक मानिस सोमवार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको भनी ट्वीटमार्फत

फ्रान्सबाट नेपाल आएकी युवती कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट आएको पुष्टि, १२५ जना सम्पर्कमा

चैत ४ गते फ्रान्सबाट कोरोना संक्रमित १९ वर्षिय युवती  कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट  आएको पुष्टि भएको छ । उनीसँग विमानमा आएका १२५ जनासँग सम्पर्कमा आएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म उनीहरुमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ । उनीहरुलाई स्वास्थ्य जाँच गरेर होम क्वारेन्टाइनमा

बीरगञ्ज नारायणी अस्पतालमा कतारबाट फर्किएका तीन युवा भर्ना, कोरोनाको लक्षण देखिएको छैन-डाक्टर

अहिले सामान्य ज्वरो छ, कोरोनासँग सम्बन्धित अन्य लक्षणहरु देखिएको छैन, डाक्टर कतारबाटै फर्केका तीन जना युवकमा ज्वरो आएपछि बीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका छन् । चैत ४ र ५ गते कतारबाट घर फर्किएका ४५ बर्षका, ३२ बर्षका र २२ बर्षका पुरुषमा ज्वरो देखिएको हो । लक डाउनको दिन मंगलबार मोटरसाइकलमा अस्पताल

कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु, तीन लाख ८१ हजार सङ्क्रमित , कुन देशमा कति ?

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा १ लाख २ हजार ४२९ जना उपचारपछि

चिकित्सकको सल्लाह घरमै बस्नुहोस्, हामी आफै भाइरस खोज्दै भिडभाडमा नजाऔं

अहिले कोरानाको कारणले सारा नेपालीमा त्रास फैलिएको छ ।  कोरोनालाई समेत हराउन सरकारले लगाएको लक डाउनको सारा नेपालीले पुरै सर्मथन गरेका छन् । नेपालीहरु सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । विकसित र अविकसित देशसँगै सबैजसो वर्गका व्यक्तिहरु कोरोनाको डरबाट आतङ्कित बनेका छन् ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका

स्वास्थ्य जाँच गरी तुरुन्त नेपालीलाई आउन दिनुपर्यो सरकार ! अबस्था धनगडी नाकामा दृश्य

आफ्नै देश फर्कन पनि संघर्ष गर्नुपर्ने कस्तो अवस्था, अबस्था धनगडी नाकामा दृश्य भारतको मुम्बई, बैंगलोर, दिल्ली लगायतका स्थानमा काम गरिरहेका हजारौं नेपालीहरु अहिले त्रिनगर नाकामा रोकिएका छन् । नाकामा शशस्त्र, जनपथ प्रहरीहरुले उनीहरुलाई कैलालीको धनगढी र कञ्चनपुरको पुनर्वास क्षेत्रमा प्रवेश गर्न दिएको

कोरोना संक्रमणको आशंकामा तीन बालक कान्ति बाल अस्पतालमा भर्ना

काठमाडौं । कोरोनाको संक्रमणको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना

उच्च ज्वरो आएपछि १९ बर्षीया युवतीसँगै फ्रान्सबाट आएका दुई युवा अस्पतालमा भर्ना

कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंको टेकु पठाउन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले

कोरोनाको संक्रमणवाट अमेरिकामा ५७६ को मृत्यु, एकैदिन १०० वढीको मृत्यु, ४३ हजार ३४३ जना संक्रमित

 अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ५७६ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ४३३४३ जना संक्रमित भएका छन् । हाल सम्म २९७ जना स्वस्थ भएका छन् । कोरोना भाइरसको कारण अमेरिकाकोक्यालिफोर्निया,वाशिंगटन,न्युयोर्क,ईलोनोइस,कनेक्टिकट,न्युजर्सी,ओहायो,डेलावेयर,फिलाडेल्फिया,म्यासाचुसेट्स ,मिसिगन,इन्डियाना,वेष्ट

कुल पोष्ट : 8183