इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा
काठमाडौँ । काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ । यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित
विनोद चौधरीको भारतमा रहेका कम्पनीमा छापा
काठमाडौँ । उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ । विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप ९सीजी०का तीन कम्पनीमा छापा मारेका हुन् । विभागले दौसा र सिकरमा
संघिय निजामती सेवा ऐन ल्याउन नेपाल निजामती कर्मचारी संगठनको माग
शर्मिला विश्वकर्मा, काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले असोज ५(६ गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकका निर्णयहरू हिजो असोज ९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । निजामती सेवा विधेयकका सन्दर्भमा २६ बुँदे माग सार्वजनिक गर्दै नेपाल निजामती कर्मचारी संगठनका महासचिव जीवन काफ्लेले
दशैंका लागि सर्वसाधारणले साढे १८ हजार नयाँ नोट साट्न पाउने
दशैंमा नयाँ नोटको छपाइ संख्या घटाउने भएको छ । अघिल्ला वर्षहरुमा जस्तो नयाँ नोटको संख्या बजारमा धेरै नपठाउने तयारी राष्ट्र बैंकले गरिरहेको बताइएको छ । राष्ट्र बैंकको प्राथमिकता नगद कारोबार घटाउँदै वित्तीय क्षेत्रमा डिजिटल कारोबार बढाउने भएकाले यसपटक बजारमा नयाँ नोटको संख्या कम पठाउने तयारी गरेको हो
निपा भाइरस कति जोखिममा : १० संक्रमित मध्येमा ४ देखि ७ जनासम्मको मृत्यु हुने - विश्व स्वास्थ्य संगठन
केही दिन अगाडि भारतमा निपा भाइरस पुनः देखा परेको र केहीको मृत्यु समेत भएको छ। हुनत, यो भाइरस भारतमा पहिलो पटक देखिएको होइन तर यसको उच्च घातकता र वर्षेनि जसो देखिंदै गर्दा ढिलो–चाँडो यो भाइरस भौगोलिक विस्तार हुनसक्ने ९फैलँदै जान सक्ने० चिन्ता र चासो विशेषतस् स्वास्थ्य क्षेत्रमा भएको देखिन्छ। भारत तथा
प्राकृतिक स्रोतको राम्रोसंग अन्वेषण भएको छैन, पर्यटन प्रवर्धन गर्न आवश्यक छ : अवैतनिक वाणिज्यदुत खड्का
काठमाडौं । पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, र देशको विकासमा योगदान पुर्याएको छ । यहाँ पर्यटनको अपार सम्भावना छ तर पर्यटकको कुल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ। पर्यटन गतिशील र तीव्र रूपमा विकास भएको एक प्रतिस्पर्धी क्षेत्र हो। त्यसैले यसका लागि नेपालको पर्यटन
सेरोगेसीमाथि कठोर बन्दै इटाली
इटालीको सरकारले एलजीबीटीक्यूलाई लक्षित गर्दै नयाँ कानुन ल्याएको छ। सो कानुन अनुसार एउटै लैङ्गिक पहिचान भएकाहरूको छोराछोरीका लागि असहज वातावरणको सिर्जना गरिदिएको छ। इटालीले विदेशमा सेरोगेसीलाई अवैध ठहर गर्ने ढङ्गको कानुन ल्याउन लागेको हो। उनीहरूले आफ्ना सामु दुई विकल्प मात्र खुला भएको गुनासो व्यक्त
एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौँ । नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्नेछन् । अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले
एमालेको गण्डकी अधिवेशन असोज १५ र १६ गते
गण्डकी । नेकपा एमाले प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । उनले सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने बताए । ‘नौ सय बढी प्रतिनिधिले अधिवेशनमा
प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीच आज बेइजिङमा द्विपक्षीय वार्ता हुँदै
बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच आज द्विपक्षीय भेटवार्ता गर्दै हुँदैछ । प्रधानमन्त्री दाहाल र समकक्षी लिबीच बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ । नेपाल–चीन