दुखद खबर :स्पेन र फ्रान्सको बृद्धाश्रममा कोरोना संक्रमणले एक चिहान भए सबै बृद्धबृद्धाहरु
स्पेनस्थित एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले खुलासा गरेकी छन् ।आपतकाल लगाएर सेना उतारेको स्पेन
कोरोना भाइरसले विश्वभर लकडाउन: नेपालमा ७ दिन भारतमा २१ दिन लकडाउनमा
चीनको लकडाउन खुल्दै र सामान्य अवस्थामा फर्कंदै कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भारतमा २१ दिने ‘लकडाउन’ भएको छ । २४ अप्रिल राति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ । कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको
लकडाउनका बेला पनि भाटभटेनी, विगमार्ट, सेल्सबेरी डिपार्टमेन्टहरु खुल्ने
सरकारले अत्यावश्यकीय वस्तुको सहज उपलब्धताका लागि अब लकडाउनकै बेला पनि भाटभटेनी, विगमार्ट, सेलवेज, सेल्सवेरीलगायतका डिपार्टमेन्टल खुल्ने व्यवस्था गर्ने भएको छ । उपभोग्य वस्तुको अभाव नहोस् भनेर सुरक्षात्मक उपाय अवलम्बन गर्दै ठूला तथा चेन डिपार्टमेन्टर स्टोर खुल्ने व्यवस्था गर्न लागिएको हो । खाद्यान्न
Update, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार, ४ लाख २२ हजारबढि प्रभावित
कोरोना भाइरस (कोभिड १९) ले विश्वभर झण्डै १९ हजारको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार बिहिवार विहानसम्म १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ६१४ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख ८ हजार ८७९ जना सन्चो भएर घर फर्किसकेका छन् । पछिल्लो समय युरोपमा अनियन्त्रीत देखिएको कोरोनाको
अमेरिका अर्को इपिसेन्टर हुन सक्ने खतरातिर, यस्तो छ डब्लुएचओको चेतावनी
चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ६९ हजार १७६ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ हजार ३२६ निको भएका छन्। चीन र इटालीपछि अमेरिकामा बढी संक्रमण पुष्टि भएको छ। मंगलबार अबेरसम्मको तथ्यांक अनुसार अमेरिकामा ५३ हजार ७४० संक्रमण पुष्टि भइसकेको छ। तीव्र रूपमा संक्रमितको संख्या बढेपछि
चीनीयाँ विज्ञको चेतावनी: कोरोना शुरुवात मात्रै हो,अन्त्य निकै कठोर हुनेछ,सावधानी अपनाउन अपील
कोरोना फैलन शुरु गरेको देश चीनका विशेषज्ञले कोरोनाको महामारी भर्खरै शुरुवात मात्र भएको भन्दै यसको अन्त्य निकै कठोर हुन सक्ने चेतावनी दिएका छन् । यसको अन्त्य कसरी हुन्छ भनेर अहिले नै अनुमान गर्नु हतार हुन्छ तर यसले कठोर अन्त्य दिने कुरा निश्चित देखिन्छ । चीनका बरिष्ठ ईपिमियोलोजिष्ट झेगं ग्वागंले चीनीया
अमेरिकाका नाटककारको कोरोनाबाट मृत्यु, अफ्रिकाका स्याक्सोफोन बादक मानु डिबांगोको पनि मृत्यु
अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए । यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनी ८६ वर्षका थिए ।
इटलीमा कोरोनाका कारण ६ हजार ८२० जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ७४३ जनाको मृत्यु
इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा
कोरोनाका थप लक्षणमा सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनु -अमेरिकी डाक्टर
अमेरिकी डाक्टरहरुले सुँघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका हुन् । अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी– हेड एन्ड नेक सर्जरीका अनुसार एनोस्मियाका लक्षण अर्थात् सुँघ्ने
अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने खतरातिर डब्लुएचओ प्रवक्ता
अमेरिकामा कोरोना भाइरसका संक्रमित बिरामीहरु बढ्दै गर्दा विश्व स्वास्थ्य संगठनका प्रवक्ताले अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने सम्भावना भएको बताएकी छन् । विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले यस्तो बताएकी हुन् । ह्यारिसले आजैमात्र युरोप र अमेरिकामा कोरोना संक्रमणका धेरै