कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु
भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । श्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार
नेपालका एनजीओ आइएनजीओ संकटतर्फ, वैदेशिक सहयोग रोकिने निश्चित
सँसारभर कोरोना भाइरसको संक्रमण बढेपछि वैदेशिक सहयोग राकिनसक्ने भएको छ । मुख्य दातृराष्ट्रहरु आफै संकटमा परेपछि सहयोग रोकिने सम्भावना बढेको छ । अमेरिकाले अफगानिस्तानलाई दिदै आएको एक अर्ब डलर सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले सहयोग रोक्ने घोषणा गरेका हुन् । आर्थिक संकटका
दुबईमा सयौ नेपाली अलपत्रमा, नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस्
दुबईमामा सयौ नेपालीहरु अलपत्र परेको खबर प्राप्त भएको छ । उनीहरु अहिले भोकभोकै अबस्थामा छन् । ओमनबाट केही समाजसेवीहरुले सक्दो पहल त गरिरहेका छन् । तर मेनपावरको तर्फबाट कुनै पहल नभएको पीडितहरुको गुनासो छ । अलपत्र भएको हप्ता दिन बित्न लागेको र उद्धारका लागि नेपाल सरकारको ध्यानाकर्षणका लागि सक्दो
पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीलाई कोरोना भाइरस लाग्यो
भारतको मध्य प्रदेशमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कारोना संक्रमण देखिएको हो । उनको छोरीमा समेत संक्रमण देखिएको बताइएको छ । पत्रकार
कोरोना संक्रमित भगवती स्वस्थ भई अस्पतालबाट घर फर्किइन्
कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् । संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र
बेलायती राजकुमार प्रिन्सलाई पनि कोरोना संक्रमण भएको पुष्टि
बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोभिड–१९ को परीक्षणका क्रममा उनमा पोजिटिभ देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएपछि उनी अब स्कटल्यान्डमा एकान्तवास (आइसोलेसन) मा रहेको खबर छ ।
नेपालमा कोरोनाको तेस्रो संक्रमित भेटिए
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।
दक्षिण कोरियाको कोरोना रोक्ने मोडल : थर्मल इमेजिङ क्यामरा र बायाँ हातको प्रयोग
ताइवानपछि दक्षिण कोरियाले जसरी कोरोना भाइरससँग लड्यो त्यसलाई आज संसारभरी मोडलको रुपमा हेरिएको छ । अहिले दक्षिण कोरियामा कोरोना संक्रमित देशको सूचीमा ८ औं स्थानमा छ । अहिलेसम्म ९ हजार ३७ संक्रमित भेटिएका छन् भने ३५ सय भन्दा बढी निको भइसकेका छन् । यहाँ अहिलेसम्म १ सय २९ जनाको मृत्यु भएको छ जबकी ५९ बिरामीको
ग्याँस लिन नागरकिता चाहिने, नागरिकता लिएर गए कहाँ कहाँ ग्याँस पाइन्छ (सम्पर्क नम्बरसहित)
कोरोना भाइरसका कारण अभाव हुन सक्ने डरमा उपभोक्ताले अधिक संग्रह गर्न थाल्दा अहिले ग्यास डिपोहरुमा ठूलो लाइन लागेकाले सहज होस् भन्नका लागि थप केन्द्रबाट बिक्री गर्न लागिएको हो । नेपाल आयल निगमले ग्यास उद्योग संघसँगको सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको
कोरोना संक्रमित दक्षिण एसियामा बढ्दो, भारतमा ११ जनाको मृत्यु, पाकिस्तानमा धेरै संक्रमित
कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३, भुटान र नेपालमा दुई/दुई जनामा संक्रमित देखिएका थिए कोरोनाबाट भारतमा ११, पाकिस्तानमा ७ र अफगानिस्तानमा