पश्चिमी अहंकार र एकाधिकारवादको पुनरावलोकन भयो भने दुनियाँ राम्रो हुनेछ : डा. युवराज संग्रौला
पूँजीवादी विश्वव्यवस्थाले विकल्प खाेज्दैछ By लाेकपाटी न्यूज On १२ चैत्र २०७६, बुधबार १९:१३ काठमाडौं। केही यथार्थता जो अहिले सिकिदैंछ, अब यी यथार्थका बारेमा सोच्नु पर्ने बेला आएको जस्तो लाग्छ। पुरातन विश्व व्यवस्थाले अब मानिसको संरक्षण गर्न सक्दैन भन्ने लाग्यो। हरारीको ‘होमो सेपियन्स’ पुस्तक
यी राशिमा मंगल ग्रहले प्रभाव पार्दै, ४ मे २०२० सम्म मंगलको प्रभाव रहनेछ
२२ मार्च आइतबारको दिन मंगल धनु राशिबाट आफ्नो उच्च राशि मकरमा प्रवेश गर्न गइरहेको छ। ४ मे २०२० सम्म मंगल मकरमानै स्थित रहनेछ। मंगल ग्रहको यस गोचर केहि राशिहरुका लागि शुभ रहनेछ भने केहीका लागि निकै अशुभ रहनेछ। आउनुहोस् सबै राशिमा यस गोचरको कस्तो प्रभाव पर्छ भन्ने बिषयमा चर्चा गरौं। मेष राशि: यस राशि परिवर्तन,
कोरोना छिट्टै समाप्त हुँदैछ -नोवेल बिजेता वैज्ञानिक, सामाजिक दूरी कायम गर्ने महत्वपूर्ण पाठ
काठमाडौं । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले कोभिड १९ (कोरोना भाइरस) असर कम हुँदै जाने बताएका छन्। “अहिले पनि भनिएजस्तो भयावह छैन। हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ। उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ।” लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले
स्पेनले सबै निजी अस्पतालहरू राष्ट्रियकरण गर्यो
स्पेनिश सरकारले कोरोनाभाइरस (कोभिड -१९)को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुलाई राष्ट्रियकरण गरेको छ। पेड्रो सान्चेज सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा
अमेरिकामा एकहजार ५४ को मृत्यु, ७० हजार संक्रमित: आगामी तीन साता संक्रमण भयावह हुने
कोरोना भाईरस (कोभिड १९) को बढदो संक्रमणका कारण आगामी तीन साता भयावह हुने अमेरिकी संक्रमण विज्ञहरुले बताएका छन् । अमेरिकामा प्रत्येक तीन दिनमा संक्रमण दोब्बर बन्दै गएको छ । यसैगरी, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढीरहेको छ । अमेरिकामा आईतबार कोरोनाबाट मृत्यु हुनेको संख्या तीनसय २६ रहेकोमा बिहीबार
कोरोना भाइरस: जैविक हतियारको खेल हुनसक्छ, अदृश्य शक्तिको युद्ध त होइन ! विश्व नै सशंकित छ
नेबेल कोरोना भाइरसको आतंक अहिले विश्वव्यापी छ । चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ मा फैलिएको यो भाइरस अहिले १६५ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । युरोप अमेरिका अहिले सबैभन्दा बढी चपेटामा छन् । इटली, स्पेन, फ्रान्स, अमेरिका अहिले सबैभन्दा बढी प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको
कोरोना मानवजातिकै लागि खतरा हाे,अब सबै एकजुट हुनुपर्छ : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा रहेको बताएका छन् । उनले त्यसविरुद्ध सम्पूर्ण मतभेदहरु बिर्सेर सबै राष्ट्र लागिपर्नुपर्ने पनि बताएका छन् । महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए । उनले कोरोना
अमेरिकाको अबस्था भयावह, पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय १६ को मृत्यु, संक्रमित ६६१३२ नाघे
अमेरिकाभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६६ हजार १ सय ३२ पुगेको छ । मृतकको संख्या ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय १६ को मृत्यु भएको रिपोर्ट गरिएको छ । मंगलबार १६४ को मृत्यु भएको रिपोर्ट गर्दा त्यो अहिलेसम्मकै उच्च थियो । न्युयोर्क राज्यमा २८५ जनाको मृत्यु भएको छ , जसमध्ये
घरमै बसौं है ! विश्वभर कोरोनाबाट २१ हजार २ सयको मृत्यु, इटली र स्पेनको अबस्था भयावह
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ । स्पेनमा मृतकको संख्या आश्चर्यजनकरुपमा बढेको छ । स्पेन धेरै मृत्यु
लकडाउन ७ दिन थप्ने तयारीमा सरकार, अत्याश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अपील
सरकारले यो लकडाउन अझै ७ दिन थप्नेगरि तयारी थालेको छ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको