लकडाउनमा बाहिर हिँडिरहनुभएको छ ! यसरी प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ
सरकारले घोषणा गरेको लकडाउनको बेला यदि तपाइ बिना काम बाहिर हिँडिरहनुभएको छ भने तपाईं यसरी प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि
कोरोना भाइरसबारे जोह्न्स हप्किन्स युनिभर्सिटीको नयाँ तथ्य खुलासा, भाइरस यसरी छिटो छिर्ने
। जोह्न्स हप्किन्स युनिभर्सिटी अमेरिकाले कोरोनाभाइरस के हो र यो के कसरी जीवित रहन्छ ? त्यसबारे तथ्यहरु सार्वजनिक गरेको छ । युनिभर्सिटीले कोरोनाभाइरस मार्ने उपायहरु पनि सुझाएको छ । भाइरस कुनै जीवित तत्व होइन । तर, यो प्रोटिन अणु अर्थात् बोसोको सुरक्षात्मक तहले ढाकिएर रहने भाइरस हो । यो भाइरस जीवित जीव
नेपालको धनगढीमा चौथो कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्यो
नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ४ पुगेको छ । धनगढी अस्पतालमा उपचार गराएरहेका एक युवकमा कोरोनाको संक्रमण भएको पुष्टि भएको आज फेसबुक लाइभबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन । धनगढीमा
अन्तत ट्रम्प झुके: चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी, मिलेर अघि बढ्ने प्रतिबद्धता
कोरोना भाइरसलाई पटक पटक ‘चाइना भाइरस’ भन्दै आएका ट्रम्पले अन्ततः सीसँग कुरा गरेका छन् । उनले ‘भाइरस’ मात्रै उल्लेख गरेका नभई चीनप्रति सम्मान नै व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनिफिङबीच कुराकानी भएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको हो । अमेरिकी राष्ट्रपति
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण भएको पुष्टि
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। एउटा वक्तव्यमा भनिएको छः "इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत
कोरोना भाइरस आक्रमण शुरुमा सामान्य हुन्छ तर सङ्क्रमण फैलदै गएपछि शरीरमा धेरै नै जलन
कोरोना मानिसको शरीरमा कसरी छिर्छ र कोरोनाले मानिसको शरीरमा कसरी आक्रमण गर्छ यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईँले सास फेर्दा कोरोनाभाइरस शरीरमा पस्न सक्छ। दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोनाभाइरस शरीरमा छिर्न सक्छ। त्यसले पहिला तपाईँको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई
कोरोना भाइरस खतरनाक छ, निको भइसकेपछि पनि फेरि संक्रमण हुन सक्छ !
केही बिरामी कोभिड-१९ बाट निको भए। तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो। सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ। तर यो भाइरसमा के फरक छ? सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने। ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि
कोरोनाले पूर्वीय संस्कृतिलाई ब्युझायो : विश्वव्यापी बन्यो नमस्कार !
पूर्वीय संस्कृतिलाई सम्झने बेला डा. साधना प्रतीक्षा हाम्रो परम्परा र संस्कृतिमा न चुम्बन र अंकमालको छुट थियो न त हात मिलाउने आवश्यकता नै ! पतिपत्नीबाहेक जुठो खान बर्जित मानिन्थ्यो। अझै पनि पाकाहरू बाहिरबाट आएपछि साना नानीहरूलाई छुनु हँुदैन भन्छन्। आगो–पानी छोएर मात्र छुनुपर्ने भन्ने मान्यता
अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हजार नाघ्यो, इटालीमा संक्रमितको संख्या ८० हजार ५९८
अमेरिकामा कोराना संक्रमितको संख्या सबैभन्दा बढी देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १४ हजार ९९५ जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि भएको छ । चीनमा कुल संक्रमितको संख्या ८१ हजार २८५ छ भने अमेरिकामा त्यो भन्दा बढी ८३ हजार २०६ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी
जाेन्सहप्किन्स युनिभर्सिटीकाे खाेज,काेराेनाबाट वच्ने उत्तम उपाय साबुन पानीले हात धुनु नै हो
काेराेनाबारे जाेन्स हप्किन्स युनिभर्सिटीकाे ऐतिहासिक खाेज पढ्नुहाेस् By लाेकपाटी न्यूज On १३ चैत्र २०७६, बिहीबार २१:५४ काठमाडौं। यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु