नागरिक पोष्ट News

घमण्ड नगर मान्छेहरू, प्रकृतिको शक्ति अगाडी घुँडा टेक्नैपर्दछ - रामप्रसाद खनाल

एउटा सानो पाजी भाइरस जसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ त्यस्तो फिस्टे भाइरसले संसार हावा कावा पार्न सक्ने छिन भरमै मान्छे खार्न सक्ने जो कसैलाई पनि कुनै पनि बेला मार्न सक्ने मै हुँ भन्नेलाई गलाउन सक्ने थाहै नदिएर थलाउन सक्ने राजा, युवराज नभन्ने प्रधानमन्त्री, नेता, कसैलाई नगन्ने उ, आज संसार छाएको

कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वषर्ीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

नेपालमा पाँचौ कोरोना संक्रमित,बागलुङकी युवतीमा भएको पुष्टि

नेपालमा पाँचौ कोरोना संक्रमित भएको पुष्टि भएको छ ।बेल्जियमबाट नेपाल आएकी बागलुङकी२२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । दोस्रो र पाँचौ संक्रमित एउटै विमानमा आएका थिए नेपाल

अमेरिकाको डिसीका नगर प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु

वाशिंगटन डिसी महानगरका प्रमुखका वकिलको कोरोना भाइरसबाट मृत्यु भएको छ, नगर प्रमुख कै कानुनी कर्मचारीको मार्च २७ शुक्रबारका दिन मृत्यु भएको हो । वाशिंगटन डिसी मै कार्यरत जर्ज भ्यालेनटाईन नगर प्रमुखको कानूनी सल्लाहकारको कार्यालयमा काम गर्थे । -https://www.enepalese.com/2020/03/265957.html

भारतमा कोरोनाबाट २० जनाको मृत्यु, संक्रमितको संख्या नौ सय बढी

भारतमा कोरोनाबाट २० जनाको मृत्यु भएको् छ ।  नौ सयमा कोरोना संक्रमण भएको पुष्टि घएको छ ।  भारतमा एकैदिनमा अहिलेसम्म सबैभन्दा धेरै मानिसमा यो भाइरसको संक्रमण देखिएको हो । भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म

कोरोनाको बढी जोखिम कस - कसलाई, कसरी बच्ने, बालबालिका र गर्भवती महिला जोखिम समुहभित्र

विश्व स्वास्थ्य संगठनले कोरोनालाई प्रत्यक्ष रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित भाइरस भनेको छ । अर्थात जसको रोग प्रतिरोधात्मक क्षमता कम छ उसलाई कोरोना भाइरसले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । चिकित्सकका अनुसार मानिसको उमेर बढ्दै गएपछि शरीरका मुख्य अगंहरु मुटु, फोक्सो र पाचन प्रणालीको

अमेरिकामा एकैदिन ४ सय जनाको मृत्यु, एक लाख नाघे संक्रमित

अमेरिकामा शुक्रबार एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । वर्ल्ड ओमिटरकाअनुसार यससँगै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६९५ पुगेको छ । त्यस्तै शुक्रबार एकैदिन अमेरिकामा १८ हजार नयाँ संक्रमित भेटिएका छन् । यससँगै समग्र संक्रमितको संख्या १ लाख ४ हजार

विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु, हेलचेक्र्याई गरे अवस्था भयावह हुने विज्ञहरुको चेतावनी

विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु भएको छ । ५ लाख ९४ हजार ३ सय ४४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना महामारी फैलिएपछि

कोरोनाबाट विश्वभर २५ हजारको मृत्यु, भारतमा मृत्यु हुनेको संख्या २०,संक्रमितको संख्या ७ सय ९९

विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण १९९ राष्ट्र प्रभावित भएका छन् । विश्वभर २४ हजार ८ सय ७२ जनाको मृत्यु भएको छ । ५ लाख ४९ हजार ४ सय ३० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख २८ हजार

कोरोना शङ्का भएकाको समाचार प्रकाशन प्रसारण गर्दा परिचय गोप्य राख्नुपर्छ - प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ ।  निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का

कुल पोष्ट : 8183