चुरोट, बिँडी खानेहरु कोरोनाको उच्च जोखिममा – विश्व स्वास्थ्य सङ्गठन
काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठनले चुरोट, बिँडी खाने (धूम्रपान गर्ने) हरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका बताएको छ । चुरोट, बिँडी खानेहरुलाई पहिले नै फोक्सोको रोग हुने जा फोक्सोको क्षमता कमजोर हुन सक्ने भएकोले गम्भीर बिरामीको जोखिम बढाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । चुरोट, बिँडीका
लकडाउनमा बिपन्न परिवारलाई उपत्याकामा राहत बितरण ‘मेट्रो वान’मा कल गर्नुहोस्
महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । पहिलो चरणमा २५८ जनालाई पुग्ने खाद्यान्न सङ्कलन भइसकेको र वितरण गरिने प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । मागका आधारमा तीनै जिल्लामा निःशुल्क राहत
रुपन्देही अस्पतालमा आइसोलेशनमा भर्ना भएका बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको आज मृत्यु भएको छ । उनको कोरोना सङ्क्रमण परीक्षणका लागि आज मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडाँै पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल
न्यूयोर्कमा २ सय नेपालीमा कोरोना भएको आशंका, दुईजना भेन्टिलेटरमा उपचार गर्दै
न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा २० जना जति नेपालीहरुलाई कोरोना भाइरस हुन् सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुको अनुमान गरेका छन् । जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना गरी कम्तिमा २०० जना नेपाली कोभिड-१९ बाट संक्रमित अर्थात् पोजिटिभ भै अस्पताल
लकडाउन लम्ब्याउने तयारीमा सरकार, एक हप्ता लम्बिन सक्ने
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ । सरकारले चैत्र ११ गते मंगलबारदेखि ६ बजेबाट चैत्र १८ गतेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको थियो । सो लकडाउन सकिन अब एक दिन बाँकी छ । नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै सरकारले लकडाउन
भारतमा कोरोनाबाट २४ जनाको मृत्यु, संक्रमित १ हजार बढी
भारतमा कोरोना भाइरसबाट २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ । भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ । अहिलेसम्म यो भाइरसको संक्रमण भारतको २७ प्रान्तमा
अमेरिकामा २२ सय २२ जनाको मृत्यु, १ लाख २३ हजारभन्दा बढी संक्रमित
एजेन्सी, अमेरिकामा कोरोना भाइरसबाट २ हजार २२२ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको हो । संक्रमितको संख्या भने १ लाख २३ हजार पुगेको छ । अमेरिकामा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेकोमा
अष्ट्रेलियामा सात नेपालीलाई कोरोना संक्रमण देखियो, सबै होम आइसोलेसनमा
अस्ट्रेलियामा रहेका सात जना नेपाली विध्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अष्ट्रेलियाको ग्रानभिल क्षेत्रमा बस्ने नेपाली विध्यार्थीको स्वास्थ्य परिक्षणमा संक्रमण देखिएको हो। अष्ट्रेलियामा रहेका सञ्चारकर्मी प्रकाश हुमागाईंका अनुसार एकै अपार्टमेन्टमा बस्ने चार नेपालीमा करोना भएको
कोरोना भाइरस पर्दापछाडि चलेको अमेरिका र चीनबीच लडाईं
विश्वभर कोरोना भाइरसको महामारी चलिरहेको बेला चीन र अमेरिका भने अघोषित युद्धमा छन्। यो लडाईंमा दुवै देशका केही स्वार्थ पनि छन्। चीन विश्वको 'लिडर' बन्ने प्रयासमा छ भने अमेरिका विश्वकै शक्तिशाली भएको हैसियत गुमाउन चाहँदैन। चीन र अमेरिकाबीचको सम्बन्ध त्यति राम्रो छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड
विश्वभर कोरोनाबाट ३० हजारको मृत्यु, इटालीमा १० हजार बढीको मृत्यु
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब ३० हजार नाघेको छ । संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ। इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले