नागरिक पोष्ट News

अस्ट्रेलियामा कस्तो छ नेपालीको अबस्था :९ जनामा संक्रमण, ४ जना निको भए

अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ र  तीन हजार नौ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ ।   अस्ट्रेलियनमा हालसम्म  नौ जना नेपालीमा कोरोना संक्रमण  देखिएको छ । जसमा चार जना सञ्चो भइसकेका छन् । अरु सबैको अवस्था सामान्य छ ।  अस्ट्रेलियामा नेपाली समुदायका मानिसहरु प्रायः

कोरोना लागेका व्यक्तिसँग एक मिटरभित्र कम्तीमा १५ मिनेट बसेमा संक्रमण हुनसक्छ -डा. पुन

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोनासँग गाउँ, बस्ती नै आतंकित हुन नपर्ने बताएका छन् । डा. पुनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मानिसमा रहेको कोरोना डर भगाउन सचेत गराउँदै सतर्कता अपनाउन केही सुझावसमेत दिएका छन् । उनका अनुसार कोरोना भन्नेवित्तिकै डराउनु पर्दैन, थोरै सतर्कता अपनाउँदा हुन्छ

एक महिनाको घर भाडा छुट दिन सबै घरबेटीलाई सरकारको आग्रह

काठमाडौं । सरकारले शहरी क्षेत्रमा भाडामा बस्नेहरुलाई कोठा भाडामा छुट दिने निर्णय गरेको छ। श्रमिकहरुको घरभाडा/कोठाभाडामा छुट गरे एक महिनाको घरबाहल कर नलिने सरकारको निर्णय छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा राहतको घोषणा गरेको

वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै

कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् । वीर अस्पतालमा मृत्यु भएको छ । अस्पताल भर्ना हुदा ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ वीर अस्पतालको

कोरोना भाइरसको महामारी : अमेरिकामा कस्तो छ, नेपालीको अबस्था

अमेरिका कोरोना भाइरसको चपेटामा फसेको छ ।  अमेरिकामा सबैभन्दा बढी कोरोनाको संक्रमित छन् । तथापी, मृत्यूदर  कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएपछि अमेरिकाको जनजीवन त्रस्त बनेको छ । अमेरिकामा, विश्वमै सबैभन्दा धेरै १ लाख ४१ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ । तैपनि अमेरिकाले

कोरोनाबाट ३४ हजारको मृत्यु, संक्रमित संख्या ७ लाख नाघ्यो

कोरोना भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाएका छन्।  संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु

कोरोना भाइरसबाट अमेरिकी कन्ट्री म्युजिकका ग्रामी पुरस्कार बिजेता ६१ बर्षिय डिफीको मृत्यु

कोरोना भाइरसबाट ग्रामि पुरस्कार बिजेता अमेरिकी कन्ट्री म्युजिकका गायक (लोक संगीत) जो डिफीको मृत्यु भएको छ । ६१ बर्षिय डिफीको मृत्यु कोभिड-१९ को संक्रमणबाट मार्च २९ आइतबारका दिन भएको हो । ओक्लाहोमा तुल्साका डिफिले १३ वटा गीति संग्रह बनाएका थिए भने २० उत्कृष्ट गीत मध्ये १० वटा अत्यधिक लोकप्रिय छन् । उनका

अमेरिकामा कोरोना भाइरसबाट दुई लाखको मृत्यु हुनसक्ने डा. एन्थोनी फाउचीको चेतावनी

अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकी सरकारका एक विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले भने, ‘मृतकको संख्या एक लाख हुने राष्ट्रपति डोनल्ड

सरकारको राहत प्याकेज - विद्यालय स्कुलहरुले पनि एक महिनाको शुल्कमा छुट

सरकारले कोरोना भाइरसबाट प्रभावितलाई राहत प्याकेज ल्याएको छ । मन्त्रिपरिषद्को  बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुट दिनेसम्मको राहत प्याकेज घोषणा गरेको हो । माध्यमिक तहसम्मका निजी स्कुलहरुले पनि एक महिनाको शुल्कमा आवासबाहेक अरु छुट दिनुपर्ने छ । शहरी क्षेत्रका असंगठित श्रमिकको एक महिनाको

लकडाउन लम्बियो : चैत २५ गते राति १२ बजेसम्म

सरकारले कोरोना भाइरस (कोभिड-१९) को१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।  यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ ।  संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ ।

कुल पोष्ट : 8183