नागरिक पोष्ट News

आगामी दिन अमेरिकाका लागि पीडादायी हुने- डोनाल्ड ट्रम्प, २ लाख बढी अमेरिकी नागरिक हताहती हुने

राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुइ हप्ता अमेरिकाका लागि पीडादायी र कठिन हुने चेतावनी दिएका छन् भने ह्वाइट हाउसकै उच्च अधिकारीले कोरोना भाइरसको संक्रमणवाट १ लाख देखि २ लाख ४० हजारसम्म नागरिक मर्नसक्ने दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलवार पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै भने, म चाहन्छु, हरेक

दाङमा डेरा लिएर लिएर बसेकी नर्सलाई निकालेको आरोपमा वडा सचिव पक्राउ

आफ्नो घरमा डेरा गरेर बसेकी नर्सलाई निकालेको आरोपमा प्रहरीले दाङमा एक वडा सचिवलाई पक्राउ गरेको छ । आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण आचार्यलाइ प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । कोरोना भाइरस सर्ने त्रासका कारण नर्सलाई

इटालीमा रहेका नेपालीको हालको अबस्था यस्तो छ

इटालीमा हालसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित

सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिनुभएको छ।  भ्रमण वर्षको प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय पनि

सिन्धुलीमा २२ स्वास्थ्यकर्मीलाई घरभेटीले बस्न दिएनन्, अस्पतालमै दिनरात बिताउन बाध्य

सिन्धुलीको सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएको खबर सार्वजनिक भएको छ । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मी

२०७७ सालका सार्वजनिक बिदाहरु हेर्नुहोस् (सूचीसहित)

गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । साताको शनिबार हुने ५२ वटा सार्वजनिक बिदा बाहेक ६४ दिन सार्वजनिक बिदा हुनेछ । संविधान दिवस, दसैं र तिहारमा १÷१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिन भएको हो । नयाँ वर्ष

कोरोनाबाट ३८ हजार को मृत्यु, संक्रमितको संख्या ७ लाख ८४ हजार

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय १६ पुगेको छ । कोरोना संक्रमितको संख्या ७,८५,७९७ पुगिसकेको छ । पछिल्लो तथ्यांक अनुसार ७,८५,७९७ संक्रमित मध्ये १,६५,६०७ जना संक्रमणमुक्त भएका छन्, भने ५५५,३७३ जना उपचारत छन् । सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छन् । अमेरिकामा संक्रमित संख्या १६४,२५३

बेला त्यस्तै छ आमा, तिम्रो छोरो मर्यो भने, नगरे बिलौना !

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका आमा, तिमीले जन्मदिएको तिम्रो कोखको एउटा घाउ बाध्यता र विवशताका पहाडहरू चढ्दै देश छोडेर परदेशिए पछि पनि आज जीवन मरणको दोसाँधमा निर्जीव मूर्ति जस्तै ठिङ्ग उभिएर जीवनका लागि मात्र याचना गर्दैछ ! थाहा छैन उ कुन बेला आइपुग्ने हो हजारौंं निर्दोष मान्छेहरूलाई अजिङ्गरले

गाइबस्तु, बाँदर र कुकुरहरु भोकभोकै मर्ने खतरा ! कहाँ गए पशुअधिकारकर्मी संघसंस्थाहरु

काठमाडौं, 'लकडाउन'को असर पशुपक्षीमा पनि देखा पर्न थालेको छ । लकडाउनका कारण सहर, बजार बन्द छ भने मन्दिर प्रवेशमा पनि रोक लगाइएपछि यहाँ आश्रित पशुपक्षीको जीवन संकटमा पर्न थालेको हो । मन्दिरहरुमा फालिने र श्रद्धालुहरुबाट दिइने खानेकुरा खांदै आएका पशुपक्षीहरु यतिबेला भोकै पर्न थालेका छन् । यसको सबैभन्दा

अस्पतालमा मर्नेवित्तिकै कोरोना भनेर हल्ला नगर्नोस् - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको त्रास बढेसँगै नेपाल आएकामध्ये ४१ हजार १४० जनाको नामावली संकलन गरेको जनाएको छ । सोमबार मन्त्रालयको नियमित 'प्रेस ब्रिफिङ'मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरुको स्वास्थ्य अवस्था र 'क्वारेन्टाइन'मा बसे/नबसेको जानकारी राख्न लिखित

कुल पोष्ट : 8183