नागरिक पोष्ट News

पुँजीवादी युगकाे अन्त्य अपरिहार्य छ: जेरेमी रिफ्किन

जेरेमी रिफ्किन वर्तमान युगका एक शसक्त विचारक हुन् । एक अमेरिकी लेखक हुन, जसको लेखनको प्रभाव सिङ्गो युरोपमा मात्र छैन, समाजवादी देश, उदयमान विश्वशक्तिशाली देश चीनमा पनि त्यतिकै छ । जेरेमीले उदाउँदै गरेको नयाँ अर्थव्वयस्थाबारे निकै महत्वपूर्ण विचार प्रस्तुत गरेका छन् । उनका विचार पुँजीवादी व्यवस्था टिकाउन

कोरोनाबारे नयाँ तथ्यको खुलासा यो जीवित भाइरस होइन, प्रोटिनबाट बन्छ

(एजेन्सी) । अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ। यो भाइरस कुनै जीवित जीव होइन। तर,

ओहो, दार्चुला दुखिरहेको छ, यो संकटको घडीमा मानवीयता देखाउ सरकार !

दार्चुला दुखिरहेको छ .......................... तँ त सुदूरको होस् भनेर मालिकले सँधै दूर गरेपछि जीवनको दुरुहता मेटाउन परिवारसँग दुरी बनाएर दूर देशमा गएको मेरो भाई   प्रकृतिको कोपमा दुनियाँ टड्पिँदा परिवारको मायाले आकुल सुदिनको मोहपास त्यागेर कयौं माइलको बाटो पैदल नाप्दै दैलोमा फर्किआएको छ   जल्लाद

पोर्चुगलमा आठ नेपाली कोरोना संक्रमित

 पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य

विडम्वना ! अस्पताल डुलाउँदा डुलाउँदै ज्वरो आएकी महिलाको विराटनगरमा मृत्यु भएपछि

विराटनगर। प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको अकालमै मृत्यु भएको छ। विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी

कोरोना महामारी : मानव विकासलाई नै वर्षौं पछाडि धकेल्न सक्छ, अन्त होला कहिले ?

 अहिले विश्वको आधा भन्दा बढी जनसंख्या लकडाउनमा घरभित्रै छ । सायद यो न त विगतमा भएको थियो न त भविष्यमै होला । यस्तो अवस्था सँसारमा भएका दुईवटा विश्वयुद्धमा पनि भएको थिएन । भारतीय प्रधानमन्त्रीले भनेजस्तै महाभारतको युद्ध १८ दिन चलेको थियो । सँसारले अहिले कोरोना भाइरससँग गरेको युद्ध तीन महिना बितिसकेको

मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई

वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने पर्नेमा उनको जोड थियो । विश्वव्यापी तथ्यांक अनुसार कोरोना भाइरसले ६०-७० वर्षभन्दा बढी

कोरोनाको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो हुने, २५ करोडको रोजगार गुम्ने - राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए । महासचिव

कोरोनाबाट ४२ हजार को मृत्यु, ८ लाख ५६ हजार ९ सय बढीमा संक्रमण

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । ८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । कोरोनाको

सुरुमा बाँच्दिन जस्तो लाग्यो तर कोरोना युद्ध जितेरै छाडें’ - शम्भु मोक्तान, न्युयोर्क

शम्भु मोक्तान  सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक पर्ने रहेछ । बाहिर सुनिने गरेको जस्तो लक्षण नदेखिएकाले मैले टाइलोनोल, पेन किलर जस्ता औषधी खाएर आठ नौ दिन बिताएँ

कुल पोष्ट : 8183