नागरिक पोष्ट News

Salute ! डा. सुरज गुरौ, चालकनै भागेपछि कोरोना संक्रमित बृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याए

बाग्लुगं चैत्र २१ । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै थिइन् । संक्रमण भएको रिपोर्ट आएपछि अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन द्यौलागिरि अञ्चल अस्पतालको एम्बुलेन्स गएको

चीनले शुरु गर्यो सैनिक अभ्यास, जमिनबाट, आकाशबाट र समुन्द्रबाट हुने सबै खालका आक्रमण रोक्न

 अमेरीकाले निरन्तरयुद्धपोत चीनीया सागरमा पठाएको विरोधमा कोरोनाको भयंकर ठूलो महामारीमाथि बिजय पाए लगत्तै चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यास बुधबारबाट जारी छ । यसमा जमिनबाट, आकाशबाट र समुन्द्रबाट हुने सबै खालका आक्रमण रोक्नका लागि भएृको अधिकारीहरुले जनाएका छन् । चीनीया जनमुक्ति सेनाको जल,स्थल

कोरोना भाइरसबाट ५३ हजार को मृत्यु , संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौं, चैत्र २१ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो विवरणअनुसार १० लाख १४ हजार ४९९ जना संक्रमित भएका हुन् । यसगरी भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार १६६ पुगेको छ । करिब ६ हजार मृतक थपिँदा मृत्यु हुनेको संख्या बढेको हो । दुई

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको पुस्टि

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको छैटौं केस फेला परेको छ । यसअघि दोस्रो र पाँचौं केसका रुपमा कोरोना संक्रमण पुष्टि भएका २ युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । समाचार लिंक: https://bit.ly/2X4oE7F

सिएनएनका पत्रकार तथा कार्यक्रम प्रस्तोता क्रिस कुमो कोरोनाबाट संक्रमित

सिएनएनका कार्यक्रम प्रस्तोता क्रिस कुमो कोभिड-१९ बाट संक्रमित भएका छन् । उनि न्यूयोर्कका गभर्नर एन्ड्रयु कुमोका भाइ हुन् । उनि घरैबाट कार्यक्रम संचालन गर्दै थिए भने गत मंगलबार मार्च ३१ का दिन कोभिड-१९ भएको सिएनएनले जनाएको छ । उनले आफूलाई राम्रै भै रहेको अनुभूति गरेका कारण राती ९ बजे सम्म पनि कार्यक्रम

कोरोनाबाट ४७ हजारको मृत्यु, संक्रमित नौ लाख नाघे, अमेरिकामा संक्रमित दुई लाख १५ हजार

 विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नाै लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित

कोरोना भाइरसबाट दक्षिण अफ्रिकाकी वैज्ञानिक कै मृत्यु

कोरोना भाइरस संक्रमणबाट विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । बीबीसीले उल्लेख्य गरे अनुसार मंगलबार उनको मृत्यु भएको हो । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । घर फर्केपछि उनी निमोनियाको कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् ।

कोभिड १९, लक डाउन, श्रमिक र राज्यको उत्तरदायित्व !

- दुर्गा अर्याल, कपिलबस्तु  विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व समुदायलाई नै आतकिंत वनाइरहेको छ । मानव मानव वीच एक आपसमा तर्सिनु पर्ने अवस्था छ । नयाँ अनुहारसंग अझ वढीनै डराउनु पर्ने भएको छ । प्राय सवै समाजमा आजभोली घर, परिवार, छरछिमेक सबैको सम्बन्धनै विच्छेद् जस्तो

ज्योतिष शास्त्र भन्छ: राहु र केतुको संयोगले पृथ्वीमा महामारी, सूर्यको आरधना गर्नुहोस् संकट टर्छ

 कोरोना भाइरस(कोभिड १९) विश्व महामारीको रुपमा फैलिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव युरोप, अमेरिका, दक्षिण एशियासहित सबै भूभागमा परेको छ । विश्वमा हजारौ मानिसले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् भने लाखौ मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । के भन्छ ज्योतिष

अमेरिकामा रहेका नेपालीको रोजगारी गुम्यो, नेपाली बिद्यार्थी पनि संकटमा

कोभिड–१९ को सङ्क्रमणले अमेरिकाको जनजीवन प्रभावित बन्न पुगेको छ । कोभिड–१९ को प्रत्यक्ष असर अमेरिकामा बस्दै आएका नेपालीमा समेत देखिएको छ । हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्या’न गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् । अमेरिकामा झण्डै पाँच

कुल पोष्ट : 8183