ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय सभागृहअगाडि उभिएर धर्नामा रहेका सामाजिक अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न आग्रह गरेको छ । सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका र मेयर बालेन साहसँग माग गर्दै विगत ८ दिनदेखि सभागृहको गेटबाहिर उभिँदै आएका
एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुँदै, बिहीबार मतदान हुने
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत अध्यक्ष चयनका लागि सहमतिको प्रयास भएपनि सम्भव नभएपछि बिहीबार मतदान हुने भएको छ । रामेछाप एमालेका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले र हिदम लामाको प्रस्ताव
काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी
काठमाडौँ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन् । सरकारले शिक्षक महासंघसंग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनवाई नभएको भन्दै राहत शिक्षकहरूले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् । नेपाल बाल
पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो
इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो । विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद
सेयर बजारमा १८.६० अंकको गिरावट
काठमाडौँ । नेप्से सूचक बुधबार १८।६० विन्दुले घटेर २००४।३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् । पछिल्ला केही दिनयता नीतिगत कुराले सेयर बजारमा निकै छिटोछिटो उतारचढाव ल्याइरहेको छ । विशेषगरी
भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा फर्निचर एक्स्पो बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । असोज १४ गतेसम्म ५ दिन चल्ने एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेका छन् । एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर
प्रिय ईः; फुटपाथ, बाटो तथा हिड्ने ठाउँमा व्यापार गर्नु गैरकानूनी हो : मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले फुटपाथ, बाटो तथा हिड्ने ठाउँमा व्यापार गर्नु गैरकानूनी रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले यस्ता विषयमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिने भएपनि कानूनका दृष्टिले यो गैरकानूनी
राष्ट्र बैंकद्वारा वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित
अनिवार्य योग-ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न परिपत्र गरेको छ। मन्त्रालयले महाशाखाहरू अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०स्१५ भित्र अनिवार्य १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ। यस्तो योगाभ्यास र ध्यान गरेर
प्रधानमन्त्री दाहालले आज ल्हासाको भ्रमण गर्ने
छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमण गर्दैछन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज चीनको छिङछोङ सहरबाट ल्हासाका लागि प्रस्थान गर्दै छन् । उनी स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल