नागरिक पोष्ट News

वहराइनमा कस्तो नेपालीको अबस्था, ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि

बहराइनमा थप ९ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ, यो सहित बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १२ पुगेको छ । साल्माबाद स्थित एक क्याम्पमा विदेशी नागरिकलाई सङ्क्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेण्टीनमा राखेर गरिएको परीक्षणमा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । यससघि

नयाँ रेकर्ड : फ्रान्समा कोरोनाबाट एकैदिन १३ सय ५५ ले ज्यान गुमाए

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ ।  तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर

सवारी पास बन्द, कसकसले चलाउन सवारी पाउने, आकस्मिक अबस्था आइपरे के गर्ने ?

काठमाडौंले प्रशासनले लकडाउनको बेला आउजाउ अतिआवश्यक पर्नेलाई उपलब्ध गराउँदै आएको सवारी पास बन्द गरेको छ । सवारी पास दूरुपयोग हुन थालेपछि प्रशासनले बिहीबारदेखि बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललका अनुसार अत्यावश्‍यक सेवालाई पास नचाहिने साथै अत्यावश्यक सेवा तथा सामग्रीको

अष्ट्रेलिया प्रधानमन्त्रीद्वारा विद्यार्थी र अस्थायी भिसा भएकाहरुलाई आफ्नै देश फर्किन सुझाव

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको नियमित पत्रकार सम्मलेनमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । मोरिसनले भाइरसको सङ्क्रमणका कारण आर्थिक रूपमा असहज परिस्थिति भएका विद्यार्थीहरु

नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ,यी कुराहरु मिलाएर खाने गर्नुहोस् - डा.रवीन्द्र

सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “ भाइरस संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ? १. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ । २. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता,

जनस्वास्थ्य विज्ञको चेतावनी : अझै तीन हप्ता विश्वभर निकै पीडादायी हुने, मृतकको संख्या पनि बढ्ने

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लकडाउन बढाउन सरकारलाई सुझाव दिएका छन् । डा. पाण्डेले आगामी तीन हप्ता विश्वको लागि निकै पीडादायी हुने बताउँदै सरकारले थप कदम चाल्न आग्रह गरेका छन् । ‘सीएनएनका अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ । यो भाइरस

नेपालमा हालसम्म ६ कोरोना संक्रमित , को कहाँबाट आएका थिए ?

नेपालमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ पुगेको छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको छैटौं केस फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ जना कोरोना संक्रमित नेपाली, को कहाँ बाट आएका थिए ? पहिलो संक्रमित : चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो । दोस्रो संक्रमित

आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर ग्याँस वितरण हुने स्थानहरु (सम्पर्क नम्बरसहित)

खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई विभिन्न ग्याँस उद्योगहरुले शुक्रबार पनि देशैभर ग्याँस वितरण गर्दैछन् ।  काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ । यस्तै उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत दुई हजार ५७९ सिलिण्डर

अमेरिकामा कोरोनाको खोप परीक्षणमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी

तस्वीरः मिडभिल ट्रीबुन डटकम एजेन्सी, चैत्र २१ । अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलेको दावी गरेको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन

श्वास प्रस्वास र कुराकानीवाट पनि कोरोना भाइरस सर्ने, सवै अमेरिकनले मास्क अनिवार्य लगाउनैपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अव हरेक अमेरिकी नागरिकलाई मास्क लगाउन नयां निर्देशिका जारी गर्ने वताएका छन् । प्रारम्भमा कोरोना भाइरस संक्रमित नभएका व्यक्तिले मास्क प्रयोग गर्नु नपर्ने तर केवल अर्को व्यक्तिवाट ६ फिटको दुरी कायम गर्नुपर्ने निर्देशिका आएको थियो । प्रतिष्ठित वैज्ञानिकहरुको समुहले

कुल पोष्ट : 8183