कोरोनाको कोहर, लकडाउनको मारमा उदयपुर हिडेका ८ युवाहरु हनुमन्ते पुलमुनि ४ दिनदेखि भोकभोकै
कोरोनाको कारण मुलुक यतिखेर लकडाउनमा छ । यसको असर ज्यालदारी गर्ने मजदुरमाथि परेको छ । कोही बाटामै अलपत्र परेका छन् । कोही भोकभोकै पर्न थालेका छन् । यही मारमा ८ युवाहरु हनुमन्ते खोलाको पुलमुनि चारदिनदेखि अलपत्र परेको खबर अनलाइन खबरले प्रकाशित गरेको छ । उनीहरुको अबस्था सुन्दा मुटु नै चसक्क हुन । पूर्णबहादुर
साँच्चै आर्यघाटमा शव घटेकै हुन त ! अस्पतालहरु बन्द भएकै कारण कमी भएको हो त ? वास्तविकता यस्तो छ
घाट, शव र अस्पताल पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु । आज दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ । मेरा सहकर्मी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका
कैलालीका कोरोना संक्रमित युवक चैत ११ गतेको गैरिफन्टा नाकामा एक हजार जनाको भीडमा थिए
तस्बिरः सामाजिक सञ्जाल काठमाडौं । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो । चैत ११ गते
नेपालभित्रै कोरोना एकबाट अर्को व्यक्तिमा सर्यो, दुबईबाट फर्किएका देवरबाट भाउजुमा संक्रमण
नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ। कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो। शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ। ती महिला संक्रमित युवककी भाउजु भएको बुझिएको छ। योसँगै पहिलो पटक नेपालभित्रै
एकैपटक थप ३ कोरोना संक्रमित भेटिए नेपालको सुदूरपश्चिममा
कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना बाहिरबाट आएका हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट
उत्तर कोरीयामा कोरोना संक्रमणबारे भ्रम र यथार्थ यस्तो छ
बीबीसी- उत्तर कोरीयाले आफ्नो देशम एक जनालाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ। उत्तर कोरियाको यो दाबीमाथि अब शंका गर्न थालिएको छ। उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको प्रमुख कारण- बेलैमा चीनसँगको सीमा नाका बन्द गर्नुलाई बताउँदै आएको छ। तर, दक्षिण कोरियामा रहेका अमेरिकी
अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार
अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ
कोरोना भाइरसः संक्रमित ११ लाख पुग्दै, मृतक ५९ हजार (देशको सूचीसहित)
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख नजिक पुगे छ । मृत्यु हुनेको संख्या ५९ हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित १० लाख ९७ हजार ८ सय १० पुगेका छन् । मृतक संख्या ५९ हजार १ सय ४० पुगेको छ । २ लाख २८ हजार ४ सय ५ निको भई घर फर्किएका छन् । सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या
३० प्रतिशत कोरोना संक्रमितमा कुनै लक्षणनै नदेखिने तर संक्रमण फैलाउनमा सबैभन्दा बढी घातक
कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु संक्रमण फैलाउने माध्यम बन्ने गरेको पाइएको छ । चीनमा सुरुवाती चरणमा
राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन: भावनामा होइन गंभीरतालाई मनन गर्दै सरकारलाई साथ दिऔँ
काठमाडौं, चैत २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नसकेको बताउनुभएको छ । कोरोना भाइरसबाट उत्पन्न विश्वव्यापी महामारीकोे सन्दर्भमा देशबासीको नाममा शुक्रबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा स्पष्ट