अमेरिकाको न्यूयोर्कमा दुइजना नेपालीको निधन
मेरिकाको न्यूयोर्कमा दुइ जना नेपालीको निधन भएको छ । दुवै जनाको निधन घरमानै भएकोले कोरोना संक्रमणले मृत्यु भएको हो वा अन्य कारणले भन्ने खुल्न सकेको छैन । करिव २० वर्ष देखि न्यूयोर्कमा बस्दै आएका थोक्मे बिष्टको हिजो विहान १० वजेतिर निधन भएको थियो । अपर मुस्ताङको लोमान्थाङका विष्ट न्यूयोर्कको सन्नीसाइडमा
चीनको राज : अन्तत, ट्रम्पले अमेरीकी जीवनलाई चीनको हातमा यसरी राखिदिए
- समान्था भिनोग्राद चीन, ह्वाइट हाउसले एक “रणनीतिक प्रतिस्पर्धी” ठानेको, एक देश जो अमेरीका विरुद्ध सक्रिय अभियान चलाईरहेको, एक अधिनायकवादी राज्य जसले मानवअधिकार उलंघन गरीरहेको र अमेरीकी अर्थतन्त्रबाट लाभ लिईरहेको भनेर ह्वाईट हाउस अर्थात अमेरीकी प्रशासनले भनेको देश हो चीन । यस्तो देश, जो अमेरीकाको
जनस्वास्थ्य विज्ञहरुको चेतावनी : नेपालमा कोरोना संक्रमणको महामारी फैलनसक्छ, सावधानी अपनाऔ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को तीन नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या नौ पुगेको छ । निबार सुदूरपश्चिममा एकसाथ तीन संक्रमित भेटिएका छन् । News Source : https://www.onlinekhabar.com/2020/04/851337 जनस्वास्थ्य विज्ञहरु यसलाई खतराको घण्टी मान्छन् र समयमा सतर्कता नअपनाउने हो भने कुनै पनि बेला कोरोनाले
अमेरिकामा ८ हजार ५ सय को मृत्यु, न्यूयोर्कमा संकट, संक्रमित ३ लाख ११ हजार
एजेन्सी, चैत्र २३ । अमेरिकामा कोरोना भाइरसबाट ८ हजार चारसयभन्दा बढीको मृत्यु भएको छ । ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन् । महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा एकै दिन कोभिड–१९ का कारण ६३९ जनाको मृत्यु हुँदा मृतकको संख्या अर्को उचाईमा पुगेको हो । न्यूयोर्क राज्यमा मात्रै मृत्यु हुनेको संख्या
नेपालमा कोरोना संक्रमणको दोस्रो चरणमा: तेस्रोमा जान दिनु हुँदैन, महामारीमा फस्छौं: डा.पाण्डे
काठमाडौं, २३ चैत । विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा
अस्ट्रेलियामा नेपाली विद्यार्थी संकटमा, एक नेपाली बिद्यार्थीमा कोरोना संक्रमण
रुघाखोकीको लक्षण देखिएपछि से’ल्फ आ’इसोलेसनमा बस्न अ’स्वीकार गरेर अस्ट्रेलियाको हो’बार्टमा एउटा ठूलो होटलमा काम गरिरहेका नेपाली युवामा कोरोनाभाइरसको पुष्टि भएको छ । ती नेपाली २० वर्षका विद्यार्थी भएको बताइएका छन् । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर हुँदै होबार्ट पुगेको अस्ट्रेलियाको मिडिया सेभेनन्यूजले
लकडाउनमा थप कडाई, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाइने
काठमाडौं । सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको छ ।त्यसको कार्यान्वयनको लागि सरकारले प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो
कोरोनाभाइरस संक्रमणका ४ चरणहरु :तेस्रो र चौथो चरण निकै भयाभहक र पीडादाय हुन्छ, कसरी लड्ने
यस्ता छन् कोरोना संक्रमणका चार चरण – पहिलो चरण भनेको आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु हो । हिजोसम्म नेपालमा ६ जनालाई संक्रमण देखिएकोमा सबै विदेशबाट फर्किएका नेपाली थिए । त्यसैले नेपाल हिजोसम्म संक्रमणको पहिलो चरणमा थियो । दोस्रो चरणमा
कोरोनाभाइरस संक्रमणका ४ चरणहरु यस्ता छन् , जुन निकै भयावहक र दुखदायक हुन्छ
काठमाडौं। नेपालमा कोरोनाभाइरस औपचारिक रुपमा संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अहिलेसम्म संक्रमणको पहिलो चरणमा रहेको नेपाल अब भने दोस्रो चरणमा प्रवेश गरेको हो । शनिबार देखिएका तीन संक्रमितमध्ये १ जनालाई परिवारबाटै संक्रमण सरेको पाइएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । यस्ता
नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश, सचेत रहन सरकारको यस्तो अपील
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताउदै सचेत र सावधानी अपनाउन सबैलाई अपील गरेका छन् । सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनः