अमेरिकामा भयावह एकै दिन ११ सय ६५ को मृत्यु, पूर्वानुमान गरिए अनुसार दुई लाखको ज्यान जान सक्छ
कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकालाई सबैभन्दा बढी प्रभावित पारेको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ३६ हजार ६७३ जना संक्रमित भएका छन् । एकै दिन २५ हजार ३१६ जना संक्रमित थपिएका छन् । त्यस्तै मृतकको संख्या पनि ९ हजार ६१६ पुगेको छ । एकै दिन १ हजार १६५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्क
नेपालमा कोरोना संक्रमित ९, आइसोलेसनमा ६९, जम्मा परीक्षण १५ सय २१ जना
नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ९ पुगेको छ । शनिबार ३ जना थपिएसंगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म एक हजार ५ सय २१ जना परीक्षण गरिएको र त्यसमध्ये ९ जनामा संक्रमण देखिएको जनाएको छ । एक जनालाई निको भएको छ । ६९ जना आइसोलेसनमा रहेका छन् । विदेशबाट
कोरोनासंक्रमित बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना , सतर्क हुुनुपर्ने अवस्था देखिएको छ
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले
कोरोनाबाट अमेरिकामा चार नेपालीको मृत्यु, ५०० संक्रमित भएको आशंका
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण ज्यान गएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ । शनिबार ज्यान गुमाउने हरुमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र
४८ घण्टामै कोरोना भाइरस मार्ने औषधि पत्ता लगाए अष्ट्रेलियाका बैज्ञानिकले
काठमाडौं । अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासाइटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् । मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त अध्ययनले हाल बजारमा उपलब्ध एन्टि प्यारासाइटिक ड्रगको प्रयोगले
युरोपमा कोरोनाबाट ४० हजारको मृत्यु, नेपालीहरु पनि उच्च जोखिममा छन् पछिल्लो अपडेट
कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको
कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित, जोन हप्किन्स विश्वविद्यालयको Report
विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, भारतमा हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ । पाकिस्तानमा २
अमेरिकामा कोरोनाबाट नेपालीहरु जोखिममा, ५ सयमा संक्रमण, पछिल्लो जानकारी सहित
न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो । आजमात्रै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर सार्वजनिक
निम्न बर्गका समुदायलाई भू लक्ष्मी ग्रुप चितवनको सहयोग,सहयोग आवश्यक परे सिधा सम्पर्क गर्न आग्रह
भू लक्ष्मी ग्रुप चितवनले कोरोना संक्रमणका कारण भरतपुर-११ का दैनिक ज्यालादारी गरी दैनिकी टार्ने निम्न बर्ग समुदायलाई सहयोग गरेको छ । चितवनका युवा व्यवसायीको समुह भू लक्ष्मी ग्रुपले चितवनका विभिन्न स्थानमा पुगि दैनिक उपभोग्य वस्तु वितरण गरिरहेको छ । भू लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत किरण
कोरोना भाईरस किन खतरनाक छ ? यस्तो छ वैज्ञानिक कारण
कोरोना खासमा कस्तो भाईरस हो ? यसको उत्पत्ति कसरी भयो ? यो विश्वभरका वैज्ञानिकहरुले अनुसन्धान गरीनै रहेका छन् । पछिल्लो पटक अमेरीकाको जोन हप्किन्स विश्व विद्यालयका वैज्ञानिकहरुको अनुसन्धानले नयाँ तथ्य पत्ता लगाएको दावी गरिएको छ । जस अनुसार कोभिड १९ र फ्लु ( ईन्फ्लुएन्जा ) को लक्षण समान देखिएको छ । जब कि भाईरससगँ