अमेरीकी वैज्ञानिकको चेतावनी ,कोरोना नियन्त्रण कठिन छ, मौसमी बिरामीको रुपमा फैलन सक्छ ?
एजेन्सी चैत्र २४ । कहिले भ्याक्सिन परीक्षण भयो , कतै औषधी भेटियो खुसीको खबर भन्दै समाचारहरु आईरहे पनि कोरोनाको वास्तविक औषधी , उद्गम र भ्याक्सिनको बारेमा वैज्ञानिकहरु निष्कर्षमा पुग्न सकेका छैनन् । यो चाहँी साचो हो कि तीव्र मात्रामा संसारभर अनुसन्धान चलिरहेको छ । यसबीच कोरोनाको सबै भन्दा ठूलो केन्द्र
काठमाडौंमै कोरोना सर्ने भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई डेराबाट निकालिएपछि
कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। अस्पताल जाँदा–आउँदा
अब सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको उपचार गर्ने !
काठमाडौं – सरकारले निजी अस्पताललाई आफ्नो नियन्त्रणमा लिएर कोरोना संक्रमितको पहिचान र उपचारमा खटाउने तयारी गरेको छ । सरकारले यससम्बन्धी जानकारी सर्वोच्च अदालतलाई गराएको छ।निजी अस्पताल कोरोना संक्रमितको उपचारमा विमुख रहेको भन्दै दायर मुद्दामाथि आइतबार भएको सुनुवाइ क्रममा स्वास्थ्य तथा जनसंख्या
लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय, लकडाउन वैशाख ३ गतेसम्म
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ । सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो । सुदुरपश्चिमलगायत
भारतमा कोरोनाबाट मर्नेकाे संख्या ११७ पुग्याे, एकैदिन १८ जनाकाे मृत्यु
कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११७ पुगगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १८ जनाको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाका
कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम, सचेत रहौं, सावधानी अपनाऔं
कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा सङ्क्रमण देखिएपछि कोरोनाको उच्च जोखिममा सुदूरपश्चिम रहेको जनस्वास्वाथ्य विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण सन्त्रासपछि भारतबाट सुदूरपश्चिम प्रदेशमा मात्रै डेढ लाख नागरिक भित्रिएको अनुमान छ । सुदूरपश्चिम प्रदेशमा पनि खासगरी सात पहाडी जिल्लाको रोजगारीको
कोरोना भाईरसः विश्वका पाचँ महामारी,जसको प्रकोपले विश्व इतिहास यसरी पल्टाइदियो
कोरोना भाईरसको प्रकोपले विश्वका करोडौं मानिसको जीवन एउटा नाटकीय स्वरुपमा बदलीरहेको छ । उनीहरु जुन खालको रहन सहनको संस्कारमा रहेका छन्, त्यसमा बदलाव आईरहेको छ । यो बदलाव निकै सास्तीपूर्ण छ । मितिको पाना महामारीहरुले ईतिहास बदलिएको मिसिलले भरीएको देखिन्छ । साम्राज्यवादको विस्तार पनि भयो भने उसको दायरा
फ्रान्सका ६ सय सैनिकमा पनि कोरोना संक्रमण देखियो
फ्रान्सका करिब छ सय सैनिकहरु कोरोना भाइरसबाट संक्रमित भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । रक्षामन्त्री फ्लोरेन्स पार्लेले त्यसको पुष्टि गरेकी हुन् । फ्रान्सको स्वास्थ्य महानिर्देशनालयका प्रमुख जेरोम सालोमनले देशभर मृत्यु हुनेको संख्या सात हजार पुगेको बताएका छन्, संक्रमित हुनेको संख्या ८९
साउदी अरबमा चार जना नेपालीमा कोरोना सङ्क्रमण देखियो
काठमाण्डौ - साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस भाइरसको सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय
कोरोना भाईरसबाट ७० हजारको मृत्यु, संक्रमित १३ लाख, अमेरिकामामात्रै १० हजारको मृत्यु
विश्वमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ७० हजार छ भने, संक्रमित हुनेको संख्या १३ लाख पुगेको छ । अमेरिकामामात्रै कोरोना भाईरसबाट संक्रमितको संख्या झन्डै साँढे ३ लाख छ भने, मृत्यु हुनेको संख्या १० हजार पुगेको छ । अहिले कोरोना भाईरस माहामारिबाट बिस्व आतंकित भईरहँदा, अमेरिकामा मात्रै मर्नेको संख्या