यूएईमा एक नेपाली महिलाकाे मृत्यु काेराेनाबाट भएको पुष्टि
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि उहाँकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृतकका आफन्तबाट प्राप्त
कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित
काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड १९) को
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन : हाम्रो पुस्ताले भोगेको कठिन युद्ध काेराेना
काठमाडौं चैत २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन बन्दाबन्दीबाट दैनिक कामगरी खाने तथा अन्यमा परेको असुविधाप्रति आफू चिन्तित रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सम्बोधनमा सिङ्गोको मानव सभ्यता प्रभावित भएको र विश्वमा केही
खाडीका देशमा कोरोनाको पछिल्लो अवस्था, २९ नेपालीको सङ्क्रमित
काठमाण्डाै – खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमित नेपाली श्रमिककाे सङ्ख्या २९ पुगेकाे छ। । अहिलेसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ९ जनाको
काठमाडौंमा प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको मृत्यु
यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । दुई वर्ष कुवेतमा पसिना बगाएर उनी स्वदेश आइन् । तर, श्रीमान्ले न ऋण तिरेका थिए, न बचत गरेका थिए । छोराछोरीले झन् दुःख पाएका थिए । यो विषयले घरमा बेमेल भयो । सरस्वतीले दुई लाख रुपैयाँ नगद लिएर आएकी थिइन् । तर, श्रीमान्सँग झगडा
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्ने
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेख्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने हुनु भएको छ । प्रधानमन्त्रीको
बेलायतका प्रधानमन्त्री जोनसन आईसीयूमा, कोरोनाभाइरस संक्रमणपछि स्वास्थ्य अबस्था जटिल बन्दै
एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार कक्षमा सारिएको र उनको उचित हेरबिचार भइरहेको
अमेरिकाका प्रोफेसर डा.चाल्र्स लाइबर पक्राउ, उनले कोराना भाइरस बनाएर चीनलाई बेचेको आरोप
एजेन्सी । अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका
विश्वमा कोरोनाबाट साढे ७४ हजारको मृत्यु, संक्रमितको संख्या १३ लाख ४३ हजार
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् । संक्रमित मध्ये ४७ हजार बढीको
जापानमा पनि ६ महिना आपतकाल घोषणा गर्ने तयारी
रोना भाइरस (कोभिड–१९) को प्रकोपलाई जापानी प्रधानमन्त्री आबे शिन्जोले संक्रमण प्रभावित ७ वटा प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।आपतकालीन अवस्था मंगलबारदेखि आगामी एक महिनासम्म लागू हुने भएको छ । ६ महिना आपतकाल घोषणा गर्ने जापानको तयारी जसअनुसार आगामी मे ६ तारिखसम्म त्यस्तो आपतकाल लागूहुने