नागरिक पोष्ट News

विश्व खरानी बनाउने परमाणु हतियार भएका शक्तिसगँ कोरोना हराउने भ्याक्सिन किन भएन ?

-  प्रज्वल श्रेष्ठ   आज कोरोना नामको अत्यन्त सानो सुक्षम भाइरस जो एउटा कलमले दिएको थोप्लो जत्रो आकारमा लाखौंको संख्यामा अटाउन सक्छ, त्यसले दुनियाँको निन्द्रा भंग गरेको छ । यसलाई पराजीत गर्ने कुनै पनि शक्तिराष्ट्र खासगरी अमेरीका यूरोप सहितका धनाढ्य मुलुकमा देखा परीरहेको छैन । यो भाईरस शुरुमा देखा

कालोबजारी गर्दै गर्दा जगदम्बा सिमेन्ट र स्टीलका मालिक सुलभ अग्रवाल रंगेहात यसरी पक्राउ परे

काठमाडौँ । ‘तपाईंसँग ज्वरो नाप्ने थर्मल गन छ भन्ने सुन्यौं, हामीलाई चाहिएको छ, १ सय थान जति मिलाइदिनु र्पयो,’ शनिबार सुलभ अग्रवालसँग एक अपरिचित व्यक्तिले फोन गरे । त्यसपछि सुलभले फोन गर्ने ग्राहकलाई हुन्छ, प्रतिपिस १६ हजार पर्छ भने। ग्राहकले त्यत्रो त महंगो भयो, अलि मिलाइदिनुस् भन्दै आग्रह गरे। त्यसपछि

एकै पटक चार सन्तान जन्माएकी सादिक करोनाबाट संक्रमणबाट यसरी अस्ताइन

सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान

कोरोनाका कारण विश्वभर ८२ हजारकोमृत्यु, संक्रमित १४ लाख २५ हजार, तीन लाख निको भए

 कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या करिव ८२ हजार पुगेको छ  । १४ लाख २५ हजार ८ सय ६८ जना संक्रमितमध्ये तीन लाख एक हजार ८ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।  कोरोना भाइरसका कारण फ्रान्समा १० हजार भन्दा बढीको मृत्यु भएको छ ।  कोरोनाका कारण अमेरिकामा हालसम्म  १२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका

न्युयोर्क पछि अब वासिडटन डिसी पनि कोरोनाको हट स्पट बन्न सक्ने विज्ञहरुको चेतावनी

अमेरिकाको राजधानी वासिड.टन डिसीमा कोरोना भाईरसको संक्रमण बढन सक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । वासिड.टन डिसी कोभिड १९ को हट स्पट बन्न सक्छ । “मैले यो बारेमा राष्ट्रपति र डा. ब्रिक्सलाई बताई सकेको छु,” डिसीका मेयर मुरियल ब्राउजरलाई उदृत गर्दै डिसिस्ट अनलाईनले लेखेको छ । गत सातादेखि चिकित्सकहरुले

अमेरिकामा अबस्था भयावह कोरोना संक्रमितको संख्या ४ लाख, मृतकको संख्या १३ हजार

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख नाघेको छ । जोन हप्कीन्स युनिभर्सिटीको तथ्यांक अनुशार अमेरिकामा मृतकको संख्या १२ हजार ८ सय ४१ पुगेको छ । न्युयोर्क सिटीमा कोरोना भाइरसको संक्रमणबाट मृतकको संख्या ४ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म न्युयोर्क सिटीमा ४ हजार ९ को मृत्य भएको छ । न्युयोर्क

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि प्रतिबन्ध

काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख

दुबै मृगौला फेल भएकालाई घरबेटीले निकालिदिए, रिमा सापकोटाले कोठामै पुगेर यसरी सहयोग गरिन्

सलुट ! रिमा सापकोटा जसले मृगौला पीडित परिवारलाई कोठामै पुगेर यसरी सहयोग गरिन्  - सबु बस्नेत, काठमाडौं कोरोना भाइरसका कारण मुलुक यतिखेर ३ हप्ता लामो लकडाउनमा छ । यो आपतकालीन अवस्थामा नुवाकोटका दुवै मृगौला फेल भएका एक युवकको परिवार बिचल्लीमा परेको खबरलाई समाजसेवी रिमा सापकोटाले फेसबुकमार्फत भिडियो

दुबै मृगौला फेल भएकालाई घरबेटीले निकालिदिए, रिमा सापकोटाले कोठामै पुगेर यसरी सहयोग गरिन्

सलुट ! रिमा सापकोटा जसले मृगौला पीडित परिवारलाई कोठामै पुगेर यसरी सहयोग गरिन्  - सबु बस्नेत, काठमाडौं कोरोना भाइरसका कारण मुलुक यतिखेर ३ हप्ता लामो लकडाउनमा छ । यो आपतकालीन अवस्थामा नुवाकोटका दुवै मृगौला फेल भएका एक युवकको परिवार बिचल्लीमा परेको खबरलाई समाजसेवी रिमा सापकोटाले फेसबुकमार्फत भिडियो सहित

अमेरिकामा कोरोनाको महामारी भयावह, न्युयोर्कमा मात्र ५ हजारको मृत्यु, डेढ लाख संक्रमित

कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । संक्रमितको संख्या ३ लाख ६६ हजार ९०६ पुगेको छ । मृतकको संख्या १० हजार ८६८ पुगेको छ । अस्पतालमा ८ हजार ८७८ जनाको स्वास्थ्य गम्भीर रहेको छ ।  अमेरिकामा १९ हजार ६५६ जनामात्रै निको भएका छन् ।  सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको

कुल पोष्ट : 8183